• ६ माघ २०८१, आइतबार
  • Sun, 19 Jan 2025
गोरखापत्र
blog

सिजी सिमेन्ट पाल्पा प्रा.लि.ले क्षमता वृद्धि चुक्ता पुँजी बढाएर १३ अर्ब १० करोड पुग्यो

सिजी सिमेन्ट पाल्पा प्रा।लि।ले क्षमता वृद्धि गरेको छ । कम्पनीले उद्योगको पुँजी वृद्धि गरेको हो ।

blog

एसिया कप क्रिकेट: आयोजक श्रीलंका ५० रनमै अल आउट

एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा आयोजक श्रीलंका ५० रनमै अल आउट भएको छ ।

blog

जसपा र विराटनगर महानगरबीच दुई बुँदे सहमति

विराटनगर महानगरपालिकामा महानगर प्रहरी र जनता समाजवादी पार्टी (जसपा)बीच भएको विवाद समाधान गर्न दुई बुँदे सहमति भएको छ।

blog

सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर

६० किलो सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

blog

नयाँ संसद् आएको ९ महिनामा बल्ल एउटा विधेयक पारित

संसदको मुख्य काम नै कानुन निर्माण गर्नु हो । तर, सरकारले बिजनेस नदिँदा पछिल्लो सयम संसद राजनीतिक दलका नेताहरुको आक्रोश पोख्‍ने थलो बन्दै गएको छ।

blog

तीनकुने सामुहिक हत्या एकै जनाले गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष

काठमाडौंको तीनकुनेमा शुक्रबार राति भएको सामूहिक हत्या एक जना व्यक्तिले गरेको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ ।

blog

तनहुँ जलविद्युत् आयोजना प्रसारण लाइन निर्माणमा ढिलाइ

तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणमा नीतिगत समस्याका कारण ढिलाइ भएको छ।

blog

थारू समुदायले आज अटवारी पर्व मनाउँदै

पश्चिम तराईका थारू समुदायले आज अटवारी पर्व मनाउँदैछन् ।

blog

पशुपति मन्दिर क्षेत्र वरपर मासु र जाँडरक्सी निषेध

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले पशुपति मन्दिर क्षेत्र वरपर मासु र जाँडरक्सी निषेध गरेको छ ।

blog

६१ किलो सुन तस्करी प्रकरणमा संलग्नविरुद्ध सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ता गर्दै

झण्डै ६१ किलो सुन तस्करी प्रकरणमा संलग्नविरुद्ध काठमाण्डौ जिल्ला सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ता गर्दैछ।

blog

एसिया कपको उपाधिका लागि आज भारत र श्रीलङ्का खेल्दै

एसिया कपको उपाधिका लागि आज भारत र श्रीलङ्का खेल्दैछन् ।

blog

आगोमा जलेर महिलाको मृत्यु

मोरङको ग्रामथान गाउँपालिका–४ मोतिपुरमा आगोले जलेर एक जना महिलाको मृत्यु भएको छ।

blog

६१ किलो सुन तस्करी प्रकरणमा सरकारी वकिल कार्यालय आज मुद्दा दर्ता गर्दै

करिब ६१ किलो सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आज मुद्दा दर्ता गर्ने भएको छ।

blog

भारतमा एक नेपाली महिलाको सुटकेशभित्र शव फेला

भारतको जयपुरमा सुटकेस भित्र एक नेपाली महिलाको फेला गरेको छ।

blog

भालुको आक्रमणबाट एक जनाको मृत्यु

सोलुखुम्बुमा भालुको आक्रमणबाट एक जना किसानको मृत्यु भएको छ।

गोरखापत्र