खोला खेल्न जाँदा एक बालकको मृत्यु
धनुषामा एक बालक खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ। बटेश्वर गाउँपालिका(१ स्थित धुमासन टोलमा बिगही खोलामा खनिएको खाल्डोमा डुबेर ११ वर्षीय धिरजकुमार महतोको मृत्यु भएको प्रहरीले जनाएको छ।
सुनको भाउ तोलामा एक सय रुपैयाँले बढ्याे
सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ ।
प्रदीपले भने : हाम्रा मन्त्रीले राम्रो काम गरेको भनेर भाषण गर्न पाइनँ
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारमा रहेका कांग्रेसका मन्त्रीहरुले राम्रो काम गर्न नसकेको आरोप लगाएका छन् ।
सर्वस्वसहित जन्मकैद फैसला भएका व्यक्ति ३४ वर्षपछि पक्राउ
कर्तव्य ज्यान मुद्दामा ३४ वर्षदेखि फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्।
आयरल्याण्ड भ्रमणबाट सभामुख स्वदेश फिर्ता
सभामुख देवराज घिमिरे आयरल्याण्डको भ्रमण सकेर स्वदेश फर्किएका छन्।
सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ स्थगित
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ ।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसियसन, केन्द्रीय समितिको सातौं राष्ट्रिय परिषद वैठक चितवनमा हुने, प्रभातफेरी कार्यक्रम हुदै
चितवन । नेपाल लेखापढी कानुन व्यवसायी एसोसियसन, केन्द्रीय समितिको सातौं राष्ट्रिय परिषद वैठक चितवनको कटेरो पार्टी प्यालेसमा आज हुदैछ ।
विद्यालय शिक्षा विधेयक संशोधन र परिमार्जन गर्न पहल गर्ने: नेपाली कांग्रेस
नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयक संशोधन र परिमार्जन गर्न पहल गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले शिक्षा विधेयकलाई आवश्यक संशोधन र परिमार्जन गर्न पहल गर्ने निर्णय गरेको हो । बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव सुनाउँदै विद्यालय शिक्षा विधेयकबारे पार्टीको धारणा सार्वजनिक गरेका हुन् ।
६९ वर्षीय महिलाको हत्याको आरोपमा दुई जना पक्राउ
उत्तरी गोरखाको मान्बुमा एक महिलाको हत्यामा दुईजना आरोपित पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा आरुघाट गाउँपालिका – १ श्यामचेत बस्ने ३१ वर्षीय कर्मा छिरिङ लामा र १८ वर्षीय सुपराज लामा (साने) पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी अनुपम श्रेष्ठले जानकारी दिएका छन् ।
सरकार र आन्दोलनरत शिक्षकबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ ।