![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
क्यानको अध्यक्ष पदमा बर्दियाका विनय राजभण्डारीको उमेदवारी
नेपाल क्रिकेट संघ (क्यान) को भावि अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध नहुने निश्चित भएको छ । चुनावको पूर्वसन्ध्यामा बर्दियाका विनय राजभण्डारीले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
तेस्रो दिन पनि शिक्षकहरु आन्दोलनमा, काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त
आज तेस्रो दिन पनि शिक्षकहरु आन्दोलनमा छन् ।
बाइडेनसँग प्रधानमन्त्री प्रचण्डको भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ ।
चन्द्रागिरि नगरपालिकालाई बालश्रम मुक्त बनाइँदै
चन्द्रागिरि नगरपालिका आफ्नो नगरलाई बालश्रम मुक्त बनाउने अभियानमा लागेको छ ।
शिक्षकको आन्दोलनमा ट्रेड युनियन कांग्रेसको ऐक्यबद्धता
नेपाल ट्रेड युनियन कांग्रेसले नेपाल शिक्षक महासंघको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ ।
दाङको संस्कृत विश्वविद्यालय र सेवा आयोगको कार्यालयमा लागेको ताला एक महिनापछि खुल्यो
दाङको नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा लागेको ताला एक महिनापछि खुलेको छ ।
आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता जारी, सहमति जुट्ने आश
आन्दोलनरत शिक्षक र सरकारबीच गृह मन्त्रालयमा वार्ता जारी छ।
२४ घण्टा सञ्चालनमा आएपछि हेलो सरकारमा गुनासाे गर्नेकाे सङ्ख्या बढ्याे
सरकारले सरलरूपमा आमनागरिकका गुनासा सुन्न र प्रभावकारी समाधानका लागि हेलो सरकार पुनः २४ घण्टा सञ्चालनमा ल्याएपछिको सेवा थप प्रभावकारी देखिएको छ ।
पूर्वमन्त्री खेमराज भट्ट मायालुको निधन
पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन भएको छ ।
बाल सुधार गृहमा झडप हुँदा १ जनाको मृत्यु, १० गम्भीर
बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहमा रहेका दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)