![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
‘अभियन्ता ईः’ को धर्ना : गगन थापाको प्रश्नमा, बालेनको उत्तर
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई अभियन्ता भन्न रुचाउने इशान अधिकारी उर्फ ईः लगायतका केही युवाको धर्नामा राजनीतिक स्वार्थ जोडिएको आशंका गरेका छन् ।
पोखरामा म्याद नाघेका सामान बिक्री गर्ने पसललाई जरिवाना, चाँडपर्व नजिकिएसंगै स्थानीय प्रशासनद्वारा बजार अनुगमन सुरु
कास्कीको पोखरामा बजार अनुगमनका क्रममा म्याद सकिएको सामान बिक्री गरेको पाइएपछि कारबाही गरिएको छ । जिल्ला अनुगमन समिति कास्कीले आइतवार पोखराको मुख्य बजार चिप्लेढुङ्गामा रहेको ‘भागिरथ स्टोर’मा अनुगमन गर्दा म्याद सकिएका सामग्री बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएपछि ५० हजार रुपैयाँ जरिवाना गरेको हो ।
विराटनगरको माछापुच्छ्रे सहकारीमा सवा ९ करोडको हिसाब गोलमाल
विराटनगरको माछापुच्छ्रे्र बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी र सञ्चालकले सर्वसाधारणको झण्डै ९ करोड २६ लाख रुपैयाँ हिनामिना गरेको खुलेको छ
दोलखामा ७२ वर्षीय वृद्धको खुकरी प्रहारबाट श्रीमती र नातिनी घाइते
दोलखाको तामाकोसी गाउँपालिका–२ झुलेमा घरायसी विवादमा खुकुरी प्रहार गर्दा दुई जना घाइते भएका छन्।
सल्यान दुर्घटना अपडेट : मृतक दुवैको सनाखत
सल्यानमा सोमबार बिहान भएको सवारी दुर्घटनामा मृत्यु भएका दुवै जनाको सनाखत भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जानकी मन्दिरको दर्शन
राष्ट्रपति रामचन्द्र पौडेल जनकपुरधाम आइपुगेका छन्।
नेपाल र चीनबीच १२ बुँदे सम्झौता
नेपाल र चीनबीच विभिन्न विकास परियोजनाअन्तर्गत १२ वटा सम्झौतामा हस्ताक्षर भएको छ।
नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको तयारी तीब्र, अध्यक्षका लागि पाँचजनाको नाम चर्चामा
नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको तीब्र तयारीसँगै भावी नेतृत्वको दाबेदारी दिनेहरुको हउडबाजी चलिरहेको छ । असोज १०-११ मा प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा हुन गइरहेको अधिवेशनका लागि ६ सय प्रतिनिधि छनोट भएका छन् ।
चिनिया प्रधानमन्त्रीसंग द्विपक्षीय भेटवार्ता जारी
चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका चिनियाँ समकक्षी ली छ्याङबीच द्विपक्षीय भेटवार्ता भएको छ । स्थानीय समय अनुसार बिहान ११ बजे ग्रेट हल अफ द पिपुलमा भेटवार्टा भएको हो ।
गौशालाबाट लुटियो ६ लाख ५० हजार रुपैयाँ
गौशाला नगरपालिका-११ भरतपुरका शम्भु महतोको ६ लाख ५० हजार रुपैयाँ गौशाला बजारबाट लुटिएको छ। ओखलढुंगामा रहेको छोरी ज्वाईले सापटीस्वरूप पठाएको रकम बैंकबाट झिक्ने बित्तिकै अज्ञात समूहले लुटेर लगेको पीडित महतोले बताए।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)