![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएका छौँ : उपप्रमुख डंगोल
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको बताएकी छन्।
जनतामा ठूलो छटपटी र आक्रोश छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा ठूलो छटपटी र आक्रोश बढिरहेको हुँदा बदलिएको कांग्रेसले मात्र देश बदल्ने सामथ्र्य राख्ने बताएका छन् ।
गिद्धका लागि वासस्थान गम्भीर चुनौती बन्दै
वासस्थानको अभावमा प्रकृतिको कुचिकार मानिने गिद्ध सङ्कटमा पर्दै गएको छ ।
बागमती प्रदेशले सबै जिल्लामा प्रादेशिक कार्यालय खोल्ने
बागमती प्रदेश सरकारले प्रदेशका सबै १३ वटै जिल्लामा प्रादेशिक कार्यालय खोल्ने भएको छ ।
अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको छ : अर्थमन्त्री
अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको बताएका छन्।
कामनपाले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको छ ; सुनिता डंगोल
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कामनपाले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको बताएकी छन् ।
एमाले अध्यक्ष ओलीसहितका नेताहरु रुपन्देहीमा
नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनको लागि पार्टीका नेताहरू रुपन्देही आइपुगेका छन् ।
एमसीसी र बीआरआईबाट देशको हित हुनेगरी लाभ लिनुपर्छ ; सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले एमसीसी र बीआरआईबाट नेपालले देशको हित हुनेगरी लाभ लिन सक्नुपर्ने बताएका छन् ।
उपप्रधानमन्त्री खड्काको स्वास्थ्य अवस्था बुझ्न देउवा पुगे अस्पताल
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति एवम् उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
सातामा प्रतितोला १४ सयले बढ्यो सुनको मूल्य
यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)