![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
विद्युत विधेयकलाई संसदको आउँदो अधिवेशनबाट अन्तिम रुप दिइनेः उर्जा मन्त्री बस्नेत
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले सरकार विद्युत विधेयकलाई संसदमा पेश गरेर आउँदो अधिवेशनबाट अन्तिम रुप दिने प्रयासमा रहेको बताएका छन् ।
गृहमन्त्री श्रेष्ठसंग बेलायती राजदुतको भेट
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग नेपालका लागि बेलायती राजदूत रोब फेनले भेटवार्ता गरेका छन् ।
उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता २०८० आयोजना हुँदै
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालले उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता गर्ने भएको छ ।
सर्वोच्चको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस विनोद शर्माको सुनुवाई प्रक्रिया सुरु
सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरिएको न्यायाधीश विनोद शर्माविरुद्ध १० दिने उजुरी आह्वान भएको छ ।
गोसाईंकुण्ड दर्शन गरी फर्किने क्रममा काठमाडौंका एक युवक बेपत्ता
जनैपूर्णिमामा रसुवाको गोसाईंकुण्ड दर्शन गरी फर्किने क्रममा काठमाडौंका एक युवक सम्पर्कविहीन भएका छन् ।
धादिङको रुबि भ्याली गाउँपालिकामा भगवान शिवको २२ फिट अग्लो मूर्तिको स्थापना
धादिङको रुबि भ्याली गाउँपालिका ४ बोराङ थालगाङ डांँडामा भगवान शिवको मूर्ति स्थापना गरिएको छ ।
डोल्पाकी १३ वर्षीया बालिका बलात्कार गर्ने रुकुमका युवक पक्राउ
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुकुमका युवक पक्राउ
चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा
नयाँ चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा आएका छन् ।
सबै नागरिक सांस्कृतिक एवं भाषागत रूपमा जोडिन आवश्यक छः परराष्ट्रमन्त्री साउद
परराष्ट्रमन्त्री एनपी साउदले सबै नागरिक सांस्कृतिक एवं भाषागत रूपमा एकअर्कासँग जोडिन आवश्यक भएको बताएका छन् ।
जंगली च्याउ खाँदा २ बालबालिकाको मृत्यु
जङ्गली च्याउ खाँदा बझाङमा थप एक बालकको मृत्यु भएको छ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)