![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
चीनको नक्साले नेपालको राष्ट्रियताको रक्षाको प्रश्न झन् चुनौतीपूर्ण;राष्ट्रिय जनमोर्चा
राष्ट्रिय जनमोर्चाले चीनले जारी गरेको नयाँ नक्साले नेपालको राष्ट्रियताको रक्षाको प्रश्न झन् चुनौतीपूर्ण बनेको ठहर गरेको छ ।
व्यवस्थापन र सरसफाइ नहुँदा जीर्ण बनेका सरकारी कार्यालय (फोटोफिचर)
नागरिकलाई सहज र सरल रुपमा सेवा दिनु सरकारी कार्यालयको कर्तव्य हो ।
धनगढीमा अटो दुर्घटना हुँदा चालकको मृत्यु
धनगढीमा अटो दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।
शङ्कास्पद वस्तु भेटिएपछि बन्द भएकाे आँबुखैरेनी–गोरखा सडक खुल्याे
गोरखा नगरपालिकाको खोलखोले कट्टेलचोक नजिकै सडकमा फेला परेकाे शङ्कास्पद वस्तु निष्क्रिय पारिएकाे छ ।
इजरायलमा चम्किइन् सावित्रा, एकै खेलमा चार गोल
नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मुख्य फरवार्ड सावित्रा भण्डारीले इजरायलको लिगमा उत्कृष्ट प्रदर्शन गरेकी छिन् ।
हवाई टिकटमा सरकारले लगाएको भ्याट आजदेखि पुनस् कार्यान्वयनमा, हवाई भाडा महँगो
हवाई टिकटमा सरकारले लगाएको भ्याट आजदेखि पुनस् कार्यान्वयनमा आएको छ ।
सरकारले इतिहासले सम्झिने गरी सहासिक काम अगाडि बढाएको छ ; प्रचण्ड
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले इतिहासले नै सम्झिने गरी कयौं सहासिक र जनपक्षीय कामको सुरुआत गरेको बताएका छन् ।
सिङ्गापुरको राष्ट्रपतिमा पूर्व वरिष्ठ मन्त्री थर्मन शान्मुगररत्नम विजयी
राष्ट्रपतिमा पूर्व वरिष्ठ मन्त्री थर्मन शान्मुगररत्नम विजयी हुनुभएको छ ।
प्रचण्डले भर्चुअल रुपमा उद्घाटन गरे माओवादी विशेष रुपान्तरण अभियान
सत्तारुढ नेकपा (माओवादी केन्द्र) को तीन महिने अभियान आजदेखि सुरु भएको छ ।
नेपालमा ऊर्जा, प्रविधि र पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना छ स् अमेरिकन सिनेटर होलन
नेपाल भ्रमणमा रहेका अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम देश रहेको बताउनु भएको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)