![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
कृष्ण कुमारीको ‘कार्य प्रगति’ सार्वजनिक
राष्ट्रिय महिला आयोगका सदस्य कृष्ण कुमारीको ‘कार्य प्रगति’ विषयक पुस्तक लोर्कापण भएको छ ।
एनएमबि बैंकको डेबिट कार्डबाट कारोबार गर्दा १०० क्यास ब्याक
एनएमबि बैंकले डेबिट कार्डमा रु १०० क्यासब्याक अफर घोषणा गरेको छ।
जलस्रोत र सिंचाइको क्षेत्राधिकार फर्काउन पहल गर्ने कृषि समितिको निर्णय
प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले ऊर्जा, जलस्रोत र सिंचाइका सम्बन्धमा छलफल गर्ने संसदीय समितिको क्षेत्राधिकार फर्काउन पहल गर्ने निर्णय गरेको छ ।
चट्याङ लागेर दिदीकाे ज्यान गयाे, बहिनी घाइते
चट्याङ लागेर बाजुरामा दिदीको ज्यान गएको छ भने बहिनी घाइते भएकी छिन् ।
२९.८१ अंकले घट्यो नेप्से
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक २९.८१ अंकले घटेको छ ।
भ्रष्टाचारविरुद्ध कडा रुपमा प्रस्तुत हुने प्रजातन्त्रपछि कै यो पहिलो सरकार होः मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले भ्रष्टाचारविरुद्ध चालेको कदमलाई निरन्तरता दिने, इतिहासमा प्रजातन्त्र कै पहिलो सरकार भएको जिकिर गरेका छन् ।
राजेश्वर नेपाली र डा. राजेन्द्र विमलसहित १५ जनालाई स्रष्टा सम्मान
मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियान अन्तर्गत स्थापित पुरस्कारहरुद्वारा १५ जना स्रष्टाहरुलाई सम्मानित गर्ने भएको छ ।
होटलको स्वीमिङ पुलमा करेन्ट लाग्दा एक जना गम्भीर घाइते
ललितपुर–३, पुल्चोकस्थित होटल स्वायरको स्वीमिङ पुलमा करेन्ट लागेर एक जना गम्भीर घाइते भएका छन् ।
दानमा पाएको जग्गा किनेको भन्दै ६ लाख भुक्तानी, वडाध्यक्षसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
दानमा पाएको जग्गा किनेको भनेर गाउँपालिकाबाट रकम भुक्तानी गरेको आरोपमा सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
रिक्त हुने शिक्षक दरबन्दीको विवरण पठाउन निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रिक्त हुने शिक्षक दरबन्दीको विवरण पठाउन सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)