![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
नेकपाले गर्यो एमसीसीविरुद्ध आन्दोलनको घोषणा
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ।
जुम्लामा मृगौला डायलाईसिस सेवा सुरु
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मृगौला डायलाईसिस सेवा सुरु भएको बताएका छन् ।
सर्वोच्चमा आज कोशी सरकारविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
आज कोशी प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ हुँदै छ ।
आज काठमाडौंमा सार्वजनिक बिदा
काठमाडौं महानगरपालिका क्षेत्रभित्र आज सार्वजनिक बिदा दिइएको छ ।
आज पोखरामा सन्देशसभा गर्दै समाजवादी मोर्चा
समाजवादी मोर्चाले आज गण्डकी प्रदेशस्तरीय सन्देशसभा आयोजना गर्ने भएको छ ।
विप्लव नेतृत्व नेकपाको स्थायी कमिटी बैठक बस्दै
आज नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक बस्ने भएको छ ।
कलाकारहरुको गाईजात्रे साक्षात्कारः ठुला माछा समाउन नसकेकोप्रति व्यङ्ग्य
हाँस्य कलाकारहरुले, देशमा घटेका विभिन्न काण्डहरुप्रति तीखो व्यङ्ग्य गरेका छन् ।
सेफर भ्याली कन्सेप्ट कार्यान्वयनका लागि सहकार्य जरुरी छः प्रहरी महानिरीक्षक कुँवर
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले, नेपाल प्रहरीले सुरक्षित महानगरको लागि अघि सारेको सेफर भ्याली कन्सेप्टको परिकल्पना र त्यसभित्रको सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरी र महानगरबीच सहकार्य आवश्यक भएको बताएका छन् ।
लगनशील भएर जनताको पक्षमा काम गर्न उपप्रमुख डंगोलको महानगर प्रहरीलाई निर्देशन
काठमाडौं नगरपालिकाको उप प्रमुख सुनिता डंगोलले, महानगर प्रहरीले कानूनको पालनागर्दै नागरिकको हितमा लगनशील भएका काम अघि बढाउनु पर्नेमा जोड दिएकी छिन् ।
प्रधानमन्त्री प्रचण्डको घोषणा स् बर्खा सकिएपछि लाखौं मान्छे सडकमा उतार्छौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बर्खा सिद्धिएपछि लाखौं जनतालाई सडकमा उतार्ने बताएका छन् ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)