![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
नेपालको चुच्चो नक्सालाई चीनले मान्यता नदिएपछि बालेनले गरे चीन भ्रमण रद्द
काठमाडौं महानगरपालिका प्रमुख बालेन साहले नेपालले निकालेको चुच्चे नक्सालाई चीनले मान्यता नदिएको भन्दै आफ्नो आसन्न चीन भ्रमण रद्द गरेका छन् ।
अमेरिकालाई सिरिया–इराकको चेतावनीः हाम्रो सीमानामा सैन्य बल खडा नगर्नू
सिरियाली विदेशमन्त्री फैसल मेकदाद र उनका इरानी समकक्षी हुसेन अमीर अब्दुल्लाहियानले सिरिया र इराकको सीमानामा सैन्य बल निर्माण नगर्न अमेरिकालाई चेतावनी दिएका छन्।
दाङकाे राप्ती गाउँपालिकामा ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा
दाङको राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।
अर्थतन्त्रको स्वरुप बदल्न जरुरी छः पूर्व अर्थमन्त्री पाण्डे
पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालको अहिलेको अर्थतन्त्रको ट्रेन्डलाई बदल्न जरुरी भएको बताएका छन् ।
नेपालको चुच्चे नक्सा नसमेटेको भन्दै बालेन शाहले गरे चीन भ्रमण रद्द
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो चीन भ्रमण रद्द गरेका छन् ।
वाइल्डलाइफ फोटोग्राफर अफ द इयरः भूतको अनुहार कि माछा ?
यो तस्बीर हेर्दा के देख्नुहुन्छ ?
सुन तस्करी प्रकरण : दावा छिरिङले निमा तामाङको नाममा नागरिकता लिएको पुष्टि
सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बतीमूलका बेल्जियमका नागरिक दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङको नाममा नागरिकता लिएको पुष्टि भएको छ ।
राडीपाखी व्यवसाय गर्ने महिलालाई चर्खा र कोरेसो
खोटाङको रावाबेँसी गाउँपालिकाले राडीपाखीको व्यवसाय गर्ने महिलालाई चर्खा र कोरेसो उपलब्ध गराएको छ ।
६० किलो सुनको अनुसन्धान गर्न सीआईबीको अधिकृतलाई भारत पठाइँदै
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको ६० किलो ७ सय १६ ग्राम सुनबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरोले एकजना अधिकृतलाई भारतमा पठाउने भएको छ ।
माओवादीको विशेष अभियान चन्द्रागिरि–२ बाट सुरू हुने
नेकपा (माओवादी केन्द्र) ले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान चन्द्रागिरि–२ बाट सुरू गर्ने भएको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)