![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
समाजवादी मोर्चाको धनगढी सभा स्थगित
समाजवादी मोर्चाले आज धनगढीमा गर्ने भनिएको सन्देश सभा अन्तिम समयमा आएर स्थगित भएको छ ।
एमाले महासचिवसहित २१ जना चीन जाँदै
एमाले महासचिव शंकर पोखरेलको नेतृत्व २१ सदस्य टोली आइतबार चीन भ्रमणमा निस्कने भएको छ ।
पाल्पामा स्कार्पियो माथि ढुंगा खस्यो, तीन जनाको ‘निधन’
काठमाडौं । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो पाल्पाको जोर्तेको उकालोमा गुडिरहेका बेला पहिरो खसेको छ । पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खस्दा तीन जनाको त्यापिएर निधन भएको जनाइएको छ । जीपमा सवार ८ जना मध्य केहीलाई उद्दार गरी पाल्पा मिसन अस्पतालमा उपचारका लागि पठाइएको छ । उद्दारका लागि नेपाल प्रहरीको टोली त्यसतर्फ गएपनि घटनाबारे विस्तृत विवरण आउन बांकी रहेको पाल्पा प्रहरीले जनाएको छ ।
सांसदहरु रबर स्ट्याम्प होइनन्ः सांसद पराजुली
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकारले सांसदहरुलाई रबर स्ट्याम्पको रुपमा उपयोग गरेर विधेयक पास गराउँने प्रयास सफल हुन नसक्ने बताएका छन् ।
पूर्व राष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउन चाहे एमाले स्वागत गर्छः प्रमुख सचेतक गिरि
नेकपा एमालेका प्रमुख सचेतक पदम गिरिले पूर्व राष्ट्रपति विद्या देवी भण्डारीलाई सक्रिय राजनीतिमा आए एमालेले स्वागत गर्ने बताएका छन् ।
सांसदहरु रबर स्ट्याम्प होइनन्ः सांसद पराजुली
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकारले सांसदहरुलाई रबर स्ट्याम्पको रुपमा उपयोग गरेर विधेयक पास गराउँने प्रयास सफल हुन नसक्ने बताएका छन् ।
केही मानिसलाई फाइदा हुने गरी विधेयक ल्याएको भन्ने आरोप गलतः मन्त्री गुरुङ
कानूनमन्त्री धनराज गुरुङ्ले, केही मानिसलाई फाइदा हुने गरी विधेयक ल्याएको भन्ने आरोप गलत भएको जिकिर गरेका छन् ।
संसदमा गणपूरक संख्या पुगेन, जम्मा ५९ जना उपस्थित
प्रतिनिधिसभामा गणपूरक संख्या नपुगेकाले केही नेपाल ऐन संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन ।
सरकारी निकायलाई जथाभावी सफ्टवेयर बनाउन रोक
सरकारले सरकारी निकायमा सफ्टवेयरहरुको अनावश्यक निर्माणलाई रोक लगाएको छ ।
कोही मान्छे आमरण अनसन हड्ताल बस्छ भन्ने डर राख्नहुन्नः पौडेल
नेकपा माओवादी पार्टीका सांसद देवेन्द्र पौडेलले शिक्षामा देखा परेको व्यथितीलाई नियन्त्रण गर्न केही नेपाल ऐनलाई परिमार्जन गर्नु पर्ने बताएका छन् ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)