![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
गल्फमा नेपाली कामदारहरुको अवस्था दयनीय छः अध्यक्ष लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले धेरै नेपाली कामदारहरु ठूलो समस्यामा भएको बताएका छन् ।
गठबन्धन तोड्न धेरै कसरत भइरहेको छ ; प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनलाई तोड्न धेरै कसरत भइरहेको दाबी गरेका छन् ।
राम्रो काम गर्दा पनि माओवादीको आलोचना हुन्छः उपमहासचिव पुन
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारले राम्रो काम गर्दागर्दै पनि अलोचना भएको बताएका छन् ।
सरकार र सरकारको नीतिप्रति व्यवसायीहरु ढुक्क हुन सकेका छैननः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोचेको जस्तो अर्थतन्त्र चलायमान नभएको बताएका छन् ।
बिरामी मृत्यु प्रकरण : धनगढीमा प्रदर्शन र चक्काजाम
कैलाली जिल्लाको धनगढीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा बिरामीको मृत्यु भएको विषयलाई लिएर आफन्त प्रदर्शनमा उत्रिएका छन्।
यती, ओम्नी र गिरीबन्धु टी इस्टेटमा छानबिन गर्न ओलीको चुनौती
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यती, ओम्नी र गिरीबन्धु टी–इस्टेटलगायत प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् ।
नेकपा अदालतले होइन, प्रचण्डले फुटाएका हुन्; ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा विभाजन पुष्पकमल दाहाल प्रचण्डले गराएको आरोप लगाएका छन् ।
आत्महत्या गर्छु भन्ने अग्नि सापकोटाले नै एमसीसी टेबुल गरेः धर्मेन्द्र बास्तोला
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलाले एमसीसी पारित गर्न परे आत्महत्या गर्छु भन्नेहरु नै सम्झौताको पक्षमा उभिएको आरोप लगाएका छन् ।
पूर्व प्रधानमन्त्री खनालको प्रश्नः एमसीसी दस्तावेज के कारणले लुकाईयो ?
पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमसीसीको दस्तावेज लुकाइएको आरोप लगाएका छन् ।
दाहाल सरकारको ६ महिनाः भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता उपलब्धिमुलक भएको दाबी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको ६ महिना पूरा भएको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)