ईन्जिनियर शिक्षामा बढाएको शुल्क फिर्ता गर्न सांसद खानको माग
जनमत पार्टीका सांसद अब्दुल खानले सरकारले ईन्जीनियर शिक्षामा बढाएको शुल्क फिर्ता गर्न माग गरेका छन् ।
द्रुत कार्य समिति गठन गरी आँखा पाक्ने रोगको रोकथामको कार्य भईरहेको छः प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, आँखा पाक्ने भाईरल रोगको रोगथामको लागि संघीय द्रुत प्रतिकार्य समिति गठन भई रोगथामको काम भइरहेको बताएका छन् ।
रायो भालेकानोमाथि एथ्लेटिको मड्रिडको फराकिलो जित
स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले सानदार जित हात पारेको छ ।
बागमतीमा ७१ स्थानीय न्यायिक सहजकर्ताको जागिर खुल्यो
बागमती प्रदेश अन्र्तगत आन्तरिक मामिला तथा कानून मन्त्रालयले ठूलो संख्यामा करारमा कर्मचारी माग गरेको छ ।
ललितानिवास प्रकरणमा आज पनि जिल्ला अदालतमा बयान हुँदै
ललितानिवास जग्गा प्रकरणमा थुनिएकाहरूको बयान आज पनि काठमाडौं जिल्ला अदालतमा हुने भएको छ ।
व्याटलको सुरुवात गरेको छुः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र पार्टीमा विशेष रुपान्तरणको कार्यक्रम सुरु गरेको बताएका छन् ।
सन्देश सभामा सहभागि हुन समाजवादी मोर्चाका शीर्ष नेता बुटवल जाँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित समाजवादी मोर्चाका शीर्ष नेताहरु मंगलबार (आज) बुटवल जाने भएका छन् ।
शर्मा दोस्रो पटक सर्वोच्चको न्यायाधीश सिफारिस
न्यायपरिषद्ले विनोद शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।
गुल्मी अस्पतालमा बालिकाको मृत्युपछि तनाव
गुल्मी अस्पतालमा उपचारत एक जना बालिकाको मृत्यु भएपछि तनाव भएको छ ।
वरिष्ठ पत्रकार नेपालीको निधन
प्रजातन्त्र तथा प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको निधन भएको छ ।