![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
सुन र चाँदीको मूल्य स्थिर
सोमबार सुन र चाँदीको मूल्य स्थिर छ ।
भीआईपीले जहाजसम्म आफ्नै गाडी लैजान नपाउने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने विशिष्ट व्यक्ति (भीआईपी) हरुले अब भीआईपी कक्षबाट जहाज पार्किङस्थलसम्म आफ्नो सवारी साधन लैजान नपाउने भएका छन् ।
अन्तिम समयमा दुई पूर्वप्रधानमन्त्रीसँग सीआईबीले लियो बयान
बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आफ्नो अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ ।
युवतीलाई बलात्कार गरेको आरोपमा झापाबाट एकजना पक्राउ
बलात्कार आरोपमा झापाबाट ४३ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्धका उजुरीकर्ताले उठाए सुनुवाइ प्रक्रियामा प्रश्न
प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठविरुद्धका उजुरीकर्तासँग संसदीय सुनुवाइ समितिले छलफल सुरु गरेको छ ।
नुवाकोटमा एक महिला सुतेकै अवस्थामा मृत भेटिइन्
नुवाकोटको ककनी गाउँपालिका-१ ठूलोखोलामा एक महिला सुतेकै अवस्थामा मृत फेला परेकी छन् ।
माेटरसाइकल दुर्घटना हुँदा एक युवककाे ज्यान गयाे
बाग्लुङको गलकोट नगरपालिका-३ हटियाको बतासेडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।
५०० किलो बढी बिस्फोटक पदार्थ बरामद
५०० किलो बढी बिस्फोटक पदार्थसहित एकजना पक्राउ परेको छ ।
उपसभामुख काठमाडौं हिंड्दा अफ्ठेरोमा कोशीका मुख्यमन्त्री
कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार काठमाडौं हिंडेपछि मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूची अलपत्र परेको छ ।
हिलरी आँधी अमेरिकाकाे क्यालिफोर्निया पुग्यो
मेक्सिकोमा पर्ने प्रशान्त महासागरको तटमा भीषण हावाहुरी र बाढी निम्त्याएको हिलरी नामक समुद्री आँधी अमेरिकी राज्य क्यालिफोर्निया पुगेको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)