![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
मैले एक्टिभिज्म देखाउन खोजेको होइनः राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले संसदको जारी अवरोधले आफुलाई चिन्तीत बनाएको बताउँदै आफुले एक्टिभिज्म देखाउन नखोजेको बताएका छन् ।
राष्ट्रपतिको शुभेच्छा सकारात्मकः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तो गरी संसद् सुचारु गर्न आफुसहित संसदमा रहेका प्रमुख दलहरु निरन्तर सक्रिय रहेको बताएका छन् ।
३ बजेको लागि स¥यो राष्ट्रिय सभाको बैठक
राष्ट्रिय सभाको बैठकको समय परिवर्तन भएको छ ।
नारायणगढ–मुग्लिन अवरुद्ध, सुचारु हुन समय लाग्ने
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै केही घण्टा लाग्ने भएको छ ।
निजामती कर्मचारीलाई विवाह बिदा, थारु क्लस्टर छुट्याएर आरक्षण
निजामती कर्मचारीहरुलाई पहिलोपटक विवाह बिदाको समेत व्यवस्था गर्दै संघीय निजामती सेवा विधेयकको मस्यौदा तयार भएको छ ।
सुतिरहेको अबस्थामा तीनजना माथि अज्ञात समुहद्धारा चक्कु प्रहार
बझाङ जिल्ला चैनपुर बजारको जिल्ला प्रशासन रोड, चौगाँउ टोलमा एकजना महिला र उनका २ छोराहरुलाई सुतिरहेको अबस्थामा चक्कु प्रहार भएको छ ।
राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा एमाले अनुपस्थित
राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा सर्वदलीय बैठक जारी छ ।
डेंगी फैलन नदिन लार्भा नस्ट गर्दै महानगर
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले डेंगी फैलन नदिने लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पटक वायो लार्भिसिद नामक जैविक औषधी प्रयोग गर्न लागिएको जनाएका छन् ।
सबैको विमति रहेको यो संविधान परिवर्तन गर्न आवश्यक छः उपेन्द्र यादव
जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संविधानमा प्रदीप गिरिको विमति रहेकोले यस्को परिवर्तन आवश्यक रहेको बताएका छन् ।
राज्यले पहिचानको नारा कमजोर बनाउने भूमिका खेलेको सरोकारवालाको तर्क
जनता समाजवादी पार्टीका सांसद रेखा यादवले, पहिचानको नारा दिएर राज्यले नै केही समुदायलाई कमजोर बनाउने प्रयास गरेको आशंका गरेकी छिन् ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)