![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
पहिरोले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध
पहिरोले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध भएको छ।
त्रिविको ४९ औँ दीक्षान्त समारोहका लागि आवेदन खुला
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४९ औँ दीक्षान्त समारोह २०८० का लागि आवेदन खुला गरेको छ ।
अवरुद्ध मार्तडी–कोल्टी सडक खुलाउन सेनाको सहयोग
पहिरोका कारण दुईमहिनादेखि अवरुद्ध मार्तडी–कोल्टी सडक खुलाउन नेपाली सेना जुटेको छ ।
मेस्सीलाई कीर्तिमानी ४४ औँ उपाधि
न्यासभिल एससीलाई पेनाल्टी सुटआउटमा हराउँदै इन्टर मियामीले लिग्स कप २०२३ को उपाधि जित्न सफल भएको छ ।
भ्रष्टाचारमा मुछिएकाहरूको भारी बोकिन्न महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारमा मुछिएका व्यक्तिहरूको भारी आफ्नो पार्टीले बोकेर नहिँड्ने बताउनुभएको छ ।
नेपालीले विदेशमा एक खर्ब ४४ अर्ब रुपैयाँ खर्च गरे, पढ्नकै लागि एक खर्ब बाहिरियो
गएको आर्थिक वर्ष २०७९/८० मा नेपालको खुद सेवा आय ८३ अर्ब ८५ करोड रुपैयाँले घाटामा रहेको छ ।
सशस्त्र युद्धप्रति ओलीको अभिव्यक्ति घृणास्पद घनश्याम भूसाल
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले माओवादी सशस्त्र विद्रोहप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घृणास्पद अभिव्यक्ति दिने गरेको बताएका छन् ।
संविधान र नियमले संसद अवरोध कल्पना गर्दैन सुवास नेम्वाङ
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले सत्तापक्षले कुरा नसुनेकाले प्रतिपक्षले संसद अवरोध गर्ने प्रचलन रहेको बताएका छन् ।
मुग्लिन पुलमा झुण्डिएका व्यक्तिको सकुशल उद्दार
काठमाडौं । चितवन र तनहुँ जोड्ने मुग्लिन पुलमा झुन्डिएका एक ब्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्दार गरेको छ ।
कोशी प्रदेश सभा : राप्रपाका सांसदलाई मन्त्री र १० करोडको अफर
काठमाडौं । कोशी प्रदेश सभामा निर्णायक शक्ति बनेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गठबन्धन सरकारले विश्वासको मत लिनुअघि सांसद खरिदको प्रयास भएको खुलासा गरेका छन् ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)