![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाई आज हुँदै
संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधिश विश्वम्भरप्रसाद श्रेष्ठको आज (सोमबार) सुनुवाइ गर्दै छ ।
परामर्शमा राष्ट्रिय सभाका अध्यक्ष
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
सर्पको भय हटाउन घर घरमा नाग टाँसिदै
आज श्रावण शुक्लपक्ष अर्थात नागपञ्चमी ।
पर्सिबाट संसद खुल्ने गृहमन्त्री श्रेष्ठको विश्वास
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पर्सिदेखि संसद बैठक खुल्ने विश्वास व्यक्त गरेका छन् ।
लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने पक्षमा रहेको जिकिर गरेका छन् ।
२ किलो सुनसहित रसुवाबाट २ जना पक्राउ
शनिवार बेलुका सुनका दुई वटा बिस्कुट सहित सुदीप शेर्पा पक्राउ परेका थिए ।
सोलुखुम्बुको बोल्दो पुलमा खसेकाे पहिराेले बेनी हाइड्रोपावरमा क्षति
सोलुदूधकुण्ड नगरपालिका३ बोल्दोमा गएको पहिरोले बेनी हाइड्रोपावरको संरचनामा क्षति पुगेको छ ।
प्रधानमन्त्री कार्यालयमा सर्वदलीय बैठक जारी
संसदको अवरोध हटाउने प्रयासस्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक जारी छ ।
भारतले लगायो प्याज निर्यातमा ४० प्रतिशत महसुल
भारतले निर्यात रोक्ने उद्देश्यका साथ प्याजको निर्यातमा महसुल बढाएको छ ।
सूचना आयोगको सुझावलाई कार्यान्वयन गर्न सरकारलाई अध्यक्ष गुरुङको आग्रह
राष्ट्रिय सूचना आयोगका अध्यक्ष महेन्द्र मान गुरुङले आयोगले दिएको सुझावको प्रभावकारी कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन् ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)