![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
मङ्गलवारदेखि अवरुद्ध भएको श्रम स्वीकृति सेवा सुरु
मङ्गलवारदेखि अवरुद्ध भएको श्रम स्वीकृति सेवा अब लिन सकिने भएको छ ।
देउवाले बोलाए संसदीय कार्यसमिति बैठक
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको कार्यसमितिको बैठक बोलाएका छन् ।
विपदबाट ४१ जनाको मृत्यु
गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपदबाट ५० जिल्ला प्रभावित भएका छन् ।
करेन्ट लागेर एक महिलाको मृत्यु
करेन्ट लागेर पोखरा–१८, सराङकोटमा एक महिलाको मृत्यु भएको छ।
च्याउ टिप्न जङ्गल गएका १९ वर्षीय रैदास मृत फेला
वीरेन्द्रनगरमा एक सडक मजदुर मृत फेला परेका छन् ।
संखुवासभामा मृतक कैदीका आफन्तले शव बुझ्न मानेनन्
संखुवासभा जिल्ला कारागार खाँदबारीमा बुधबार मृत्यु भएका दुई कैदीका आफन्तले शव बुझ्न मानेका छैनन् ।
गण्डकी प्रदेश सभा बैठक बस्दै
गण्डकी प्रदेश सभाको बैठक बिहीबार बस्दैछ।
आफूलाई कारागारबाट मुक्त गर्न इमरान खानको आग्रह
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूलाई कारागारबाट मुक्त गर्न आफ्ना वकिलहरूसँग आग्रह गरेका छन्।
सुन चाँदीको भाउ घट्यो
सुनको भाउ आज सात सय रुपैयाँले घटेको छ ।
सिरहामा मिटरब्याजी आरोपमा एक महिला पक्राउ
सिरहामा मिटरब्याजी आरोपमा एक महिला पक्राउ परेकी छन् ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)