![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
‘ब्रा’भित्र लुकाइएको अवस्थामा भेटियो सुन
पोखरामा झापाकी एक महिला सुनसहित पक्राउ परेकी छन्।
बैतडीकी सरस्वती नेपालीलाई अमेरिकामा अवार्ड
बैतडीकी सरस्वती नेपाली अमेरिकी डिपार्टमेन्ट अफ स्टेटले प्रदान गर्ने ‘ग्लोबल एन्टी–रेसिजम च्याम्पियन्स अवार्ड’ (जीएआरसी) बाट सम्मानित हुनु भएको छ ।
सर्लाहीमा पुलमुनि युवकको टाउको भेटियो
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगपालिका–४, स्थित लखन्देखी पुलमुनि अज्ञात युवकको टाउको मात्रै फेला परेको छ।
ललिता निवास प्रकरणमा पक्राउ परेकाहरु थप ७ दिन हिरासतमा रहने
ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका २० जना थप ७ दिन हिरासतमै रहने भएका छन् ।
कमलामा बगेकी श्रीमतीको शव भेटियो, श्रीमान अझै बेपत्ता
कमला नदीमा बगाएका दम्पती मध्ये श्रीमतीको शव २४ घण्टापछि फेला परेको छ ।
आँखा पाक्ने रोग लागे नआत्तिई उपचार गर्न स्वास्थ्य मन्त्रालयको सुझाव
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) लागे आत्तिनु नपर्ने जनाएको छ।
आगलागीमा परेर पाँचथरमा एक जनाको ज्यान गयो
पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लेकगाउँमा आगलागीमा परेर एक जनाको ज्यान गएको छ ।
किशोरीलाई जबरजस्ती करणी गर्ने युवक पक्राउ
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
संखुवासभा दुई कैदीबन्दी मृत्यु प्रकरणः ९ जना नियन्त्रणमा
जिल्ला कारागार संखुवासभामा दुई कैदीबन्दीको मृत्यु भएको घटनामा प्रहरीले ९ जना कैदीलाई नियन्त्रणमा लिएको छ।
रास्वपा कार्यकर्ताले प्रयोग गरेको वाकिटकीबारे छानबिन गर्न प्रहरीलाई चितवन प्रशासनको निर्देशन
जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ–मुग्लिन सडक खण्डमा ट्राफिक व्यवस्थापनका लागि भन्दै खटिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले प्रयोग गरेको वाकिटकीबारे छानबिन गर्न प्रहरीलाई निर्देशन दिएको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)