फेसबुकबाट साथी बनाएर याैन हिंसा गर्ने २ जना पक्राउ
नेपाल प्रहरीले अनलाइनमार्फत यौन हिंसा गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
राष्ट्रिय सभामा पनि एमालेको अवरोध
राष्ट्रिय सभाको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ ।
प्रादेशिक अस्पताल जनकपुरको मोडुलर ओटी सञ्चालन
प्रादेशिक अस्पताल जाकपुरमा एक वर्षअघि उद्घाटन गरेर प्रयोगबिहीन रहेको मोडुलर ओटी (विशिष्ट शल्यक्रिया कक्ष) सञ्चालनमा आएको छ ।
सुनचाँदीको भाउ सामान्य घट्यो
सुन चाँदीको भाउ आज सामान्य घटेको छ ।
नेपाल टेलिकमको १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हरायो
नेपाल टेलिकमको ५० रुपैयाँ दरका झण्डै १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हराएको छ ।
आज राष्ट्रिय भू–संरक्षण दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
मकवानपुरमा विषालु च्याउ खाँदा ६ जना बिरामी
मकवानपुरको राक्सिराङ गाउँपालिकामा जंगली च्याउ खाँदा ६ जना गम्भीर बिरामी परेका छन् ।
संखुवासभा कारागारमा झडप हुँदा दुई जनाको मृत्यु
संखुवासभा कारागारमा झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु भएको छ ।
माछा मार्न जाँदा पहिरोमा पुरिएर एक किशोरको मृत्यु
दोलखामा पहिरोमा पुरिएर एक किशोरको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै
अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।