रोल्पामा बस दुर्घटना अपडेटः ४ जनाको मृत्यु, १८ जना घाइते
रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
प्रतिनिधिसभाको बैठक सहज रूपमा अघि बढाउन सहमति
प्रतिनिधिसभाको बैठक सहज रूपमा अघि बढाउन सहमति भएको छ ।
बागमतीको बाढीले मदन भण्डारी राजमार्ग कटान
बागमती नदीमा आएको बाढीले मदन भण्डारी राजमार्गको सडक खण्डको केही भाग कटान गरेको छ ।
काँडाघारीमा पर्खाल भत्किँदा १ जना घाइते
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ काँडाघारीमा पर्खाल भत्किएर एक जना किशोरी घाइते भएकी छन् ।
बस दुर्घटना हुँदा रोल्पामा दुईजनाको मृत्यु
रोल्पामा यात्रुवाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।
बर्दियाको ठाकुरबाबा नगरपालिका डुबानमा
बर्दियाको ठाकुरबाबा नगरपालिका डुबानमा परेको छ ।
बागमतीको बाढीले मदन भण्डारी राजमार्ग कटान
बागमती नदीमा आएको बाढीले मदन भण्डारी राजमार्गको सडक खण्डको केही भाग कटान गरेको छ ।
वर्षाका कारण कैलालीमा ५ सय घर डुबानमा
अविरल वर्षासँगै कैलाली जिल्लास्थित नदी नालामा आएको बाढीले करिब ५ सय घर डुबानमा परेका छन् ।
नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा
नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।
सभामुखसहित तीन दलको बैठक बालुवाटारमा सुरु
संसदमा जारी गतिरोध हटाउने विषयमा शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ।