![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
झापा कारागार भित्र झडप
कैदीको सरुवाको विषयमा झापा कारागार भित्र झडप भएको छ ।
नेपाल पुलिस क्लबका खेलाडी शाह कुटिए
नेपाल पुलिस क्लबका फुटबल खेलाडी भरत शाह कुटिएका छन् ।
माओवादीले केन्द्रीय समितिमा थप्यो २४ जना महिला
नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा २४ जना महिला थप गरेको छ ।
जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने
जनमत पार्टीले सङ्घ र प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ।
सीटीईभीटीको डिप्लोमा तथा प्रि-डिप्लोमा तहको परीक्षा भदौमा हुने
प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सीटीईभीटी) को परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रि-डिप्लोमा तहको प्रवेश परीक्षा स्थगित गरेको छ ।
यातायात धनगढीका पूर्वकर्मचारी पक्राउ
यातायात व्यवस्था कार्यालय धनगढीका एक पूर्व कर्मचारी पक्राउ परेका छन्।
ज्ञानेन्द्र मल्लले लिए सन्यास
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।
ताप्लेजुङका अधिकांश विद्यालयका प्रधानाध्यापक अयोग्य
ताप्लेजुङका अधिकांश विद्यालयमा अयोग्य प्रधानाध्यापक रहेका छन् ।
डेंगुबाट सात जनाको मृत्यु
डेंगु सङ्क्रमणबाट सात जनाको मृत्यु भएको छ ।
जनमत पार्टीले सङ्घ र प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने
जनमत पार्टीले सङ्घ र प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)