![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
सिन्धुलीमा लडेर एक जनाको ज्यान गयो
सिन्धुलीमा लडेर एक पुरुषको ज्यान गएको छ ।
उत्तराखण्डमा बेपत्ता नेपालीको खोजी गर्न भारतलाई परराष्ट्रमन्त्रीको आग्रह
भारतको उत्तराखण्डस्थित रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि नेपालले भारतीय पक्षसँग आग्रह गरेको छ ।
धादिङमा फैलिँदै आँखा पाक्ने रोग
धादिङमा केही दिनयता आँखा पाक्ने रोगको सङ्क्रमण फैलिन थालेको छ ।
नेपालको भूमिमा बाहिरी देशका सैनिक राखे स्वीकार्य हुँदैन : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रूस–युक्रेन युद्धमा एउटा देशको पक्षमा उभिएकोमा आपत्ति जनाएका छन्।
व्यक्तिगत खर्चमा ३० जनालाई सैलुनसम्बन्धी निःशुल्क तालिम
चितवनको भरतपुरस्थित सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनका सञ्चालक सुभल सिग्देलले आफ्नो व्यक्तिगत खर्चमा ३० जना युवायुवतीलाई निस्शुल्क सैलुन तालिम दिन सुरु गरेका छन् ।
सातामा प्रतितोला ४०० रुपैयाँले घट्यो सुनको मूल्य
यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ ।
सङ्गठन शुद्धीकरण अभियानमा सहभागी हुन तरुण दलकाे निर्देशन
नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलले पार्टीले सुरु गरेको सङ्गठन शुद्धीकरण अभियानमा सहभागी हुन दलका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।
गुल्मीका पत्रकार ज्ञवालीको निधन
गुल्मीका पत्रकार कृष्ण ज्ञवाली ९अञ्जान० को निधन भएको छ ।
माओवादी केन्द्रको चौथो दिनको केन्द्रीय समिति बैठक सुरु
बुधबारदेखि प्रज्ञा भवन कमलादीमा जारी माओवादी केन्द्रको चौथो दिन बैठक सुरु भएको छ ।
भक्तपुरमा मल कालोबजारी गर्ने पसलमा छापा, पसलमा सिलबन्दी
जिल्ला प्रशासन कार्यालय भक्तपुरले मलको अभाव देखाउँदै बढी मूल्य लिएर रासायनिक मल बिक्री गर्ने पसलहरुमा धमाधम छापा मार्दै कारबाही गर्ने अभियान सञ्चालन गरेको छ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)