प्रधानमन्त्री प्रचण्ड र गौर हत्याकाण्डका पीडितबीच भेटवार्ता
गौर हत्याकाण्डका पीडितले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।
डोल्पाको प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरीका १६ वटा सिँढी तोडफोड
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटमा रहेको प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरको सिँढी तोडफोड भएको छ ।
कञ्चनपुरमा श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ
कञ्चपुरमा एक जनाले चक्कु प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् ।
भारतको उत्तराखण्डमा पहिरो : १३ नेपालीसहित १९ जना अझै बेपत्ता, ३ जनाको शव भेटियो
भारतको उत्तराखण्डस्थित केदारनाथ प्रवेश गर्ने मुख्य बिन्दुमा पर्ने गौरीकुण्डमा गएको पहिरोमा परी १३ नेपालीसहित १९ जना बेपत्ता भएका छन् ।
मनकामना अस्पतालमा ३ महिने गर्भवतीको उपचारको क्रममा मृत्यु, अस्पतालमा तनाव
चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचारको क्रममा तीन महिने गर्भवी महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ ।
एफसी कप खेल्न भुटानको टोली नेपाल आइपुग्यो
एफसी कप खेल्न भुटानको पारो एफसीको टोली नेपाल आइपुगेको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गैरकानुनी नियुक्ति खारेजीको माग गर्दै प्रदर्शन
गैरकानुनी नियुक्ति खारेजिको माग गर्दै दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अघि बिरोध प्रदर्शन गरिएको छ।
आँखा पाक्ने समस्या देखिएपछि खैरहनी नगरपालिकाका विद्यालय दुई दिन बन्द
बालबालिकामा आँखा पाक्ने समस्या बढ्दै गएपछि खैरहनी नगरपालिकाका विद्यालयहरु दुई दिनका लागि बन्द गरिएको छ ।
सुन तस्करी प्रकरणमा पक्राउ परेकी रुक्मिना सुब्बा ‘जिम्मा जमानी’मा रिहा
करिब १ सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी रुक्मिना सुब्बालाई ‘जिम्मा जमानी’मा रिहा गरिएको छ ।
रोहित हत्या आरोपमा हतियार व्यवस्थापक सहित चारजना पक्राउ
विराटनगर महानगरपालिका ५ का रोहित चौधरी हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।