![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
उदयपुरको त्रियुगा नगरपालिका–१० मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
भारतमा कार दुर्घटना हुँदा नेपालगन्जका ६ जनाको मृत्यु
भारतमा भएको सवारी दुर्घटनामा नेपालगन्जका ६ जना नेपालीको मृत्यु भएको छ।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सकिँदै
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सकिँदैछ।
डोल्पामा ट्याक्टर दूर्घटना हुँदा सात जना घाइते
हिमाली जिल्ला डोल्पाको ठुलिभेरी नगरपालिकाअन्तर्गत पर्ने मोतिपुरमा ट्याक्टर दूर्घटना हुँदा सात जना घाइते भएका छन्।
सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने गरी कानुन बन्दैन; कानुनमन्त्री गुरूङ
न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने गरी कानुन नबनाउने बताएका छन् ।
बाख्रापालनमा जम्दै निर्माण व्यवसायी, बाख्राफार्ममा ५ करोड लगानी
बैतडीको दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकका निर्माण व्यवसायी सुरेश चन्दले भारतबाट उन्नत जातका बाख्रा ल्याएर बाख्रापालन सुरु गरेका छन् ।
आरती हत्याको छानबिन गरी दोषीलाई कारबाही गर्न जनमत पार्टीको माग
जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले धनुषाकी आरती साहको हत्यारालाई कारबाही गर्न माग गरेका छन् ।
उत्तराखण्ड पहिरो अपडेट : तीन शवको सनाखत
पहिरोमा परी बेपत्ता भएकामध्ये फेला परेका तीन नेपालीको शवको पहिचान खुलेको छ।
इमरान खानलाई ३ वर्षको जेल सजाय, लाहोरबाट पक्राउ
पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक-ए-इन्साफका अध्यक्ष इमरान खानलाई ट्रयाल कोर्टले गैरकानुनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको छ ।
ढुंगाले लागेर एक बालकको मृत्यु, एक गम्भीर
ढुंगाले लागेर बैतडीमा एक बालकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)