![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
भत्ता बुझेर फर्किएका वृद्धको बाटोमै मृत्यु
बैतडीमा सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्कदै गरेका वृद्धको बाटोमै मृत्यु भएको छ।
नेपालको स्वास्थ्य प्रणाली सुधार्न विश्व बैंकले सहयोगलाई निरन्तरता दिने
नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ । विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेरभोसले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग भेटवार्ता गरी उक्त प्रतिबद्धता जनाएका हुन् ।
भारतबाट ग्यासको मूल्य १०० रुपैयाँ घटेर आयो, पेट्रोल र डिजलको मूल्य बढ्यो
भारतबाट ग्याँसको मूल्य घटेर आएको छ भने डिजल र पेट्रोलको मूल्य बढेर आएको छ।
संसद बैठक साउन २२ गते सम्मका लागि स्थगित
प्रतिनिधिसभाको मंगलबार बस्ने भनिएको बैठक स्थगित भएको छ।
एमालेले आज पनि संसदमा अवरोध गर्ने
प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गर्ने भएको छ ।
हेलिकप्टरमार्फत उद्धार गरिएका शिशुको उपचारका क्रममा मृत्यु
संखुवासभाको सदरमुकाम खाँदबारीबाट उद्धार गरिएका नवताज शिशुको उपचारका क्रममा मृत्यु भएको छ।
सिरहामा एक युवकको शव फेला
सिरहामा एक युवकको शव फेला परेको छ ।
सुदूरपश्चिममा एक मन्त्री लिएर सरकारमा जान (नाउपा)तयार
नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा जान तयार भएको छ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ५७ कर्मचारीको करार अवधि थप नगर्ने
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ५७ कर्मचारीको करार अवधि थप नगर्ने भएको छ ।
सोलुखुम्बुमा आफ्नै छोरीलाई करणी गर्ने बाबुलाई साढे ५२ वर्ष कैद
सोलुखुम्बुमा आफ्नै नाबालिग छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई ५२ वर्षभन्दा बढीको कैद सजायको फैसला भएको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)