![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने
नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने भएको छ ।
धादिङको थाक्रेमा ३ वटा ट्रक ठोक्किँदा ३ जना घाइते
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ गणेश खोला पुल नजिक तीन वटा ट्रक ठोक्किँदा तीन जना घाइते भएका छन् ।
माओवादीले केन्द्रीय समिति बैठक लाइभ नगर्ने
नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने भएको छ ।
सभामुख छाडेका बाबुरामलाई माओवादी केन्द्रले मन्त्री बनाउने
कोशी प्रदेशको सरकार गठनका लागि सभामुख पदबाट राजीनामा दिएका बाबुराम गौतमलाई नेकपा माओवादी केन्द्रले मन्त्री बनाउने भएको छ ।
कर्मचारीलाई दिने सिफारिस पत्रमा कडाइ
नेपाल मेडिकल बोर्डले सरकारी कर्मचारीहरूलाई दिने गरेको सिफारिस पत्रमा कडाइ गरेको छ ।
ललितपुरमा कुटपिटबाट एक जना पुरूषको मृत्यु
ललितपुरमा कुटपिटबाट एक जना पुरूषको मृत्यु भएको छ।
करेन्ट लागेर एक वृद्धाको मृत्यु
काठमाडौंको कीर्तिपुरमा करेन्ट लागेर एक जना वृद्धाको मृत्यु भएको छ।
कोशी प्रदेशका सभामुख बाबुराम गौतमद्वारा राजीनामा
कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिनु भएको छ ।
धारिलो हतियार प्रहार गरेर बूढानीलकण्ठमा एक महिलाको हत्या
धारिलो हतियार प्रहार गरेर सप्तरीकी २८ वर्षीया अनिता चौधरीको हत्या भएको हो ।
मल ल्याउँदा भन्सारमा नरोक्न अर्थ समितिको निर्देशन
प्रतिनिधि सभा अन्तरगतको अर्थ समितिले अर्थ मन्त्रालयसँग समन्वय गरी मलको समस्या समाधान गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)