![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
माओवादी बैठकमा राजनीतिक तथा सांगठानिक प्रतिवेदन पेश
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक तथा सांगठानिक प्रतिवेदन पेश गरेका छन्।
माओवादीले भदौदेखि ३ महिनासम्म ‘जनतासँग पार्टी अभियान’ चलाउने
नेकपा माओवादी केन्द्रले आउँदो भदौ महिनादेखि ३ महिनासम्म संगठन सुदृढिकरण अभियान चलाउने भएको छ ।
गोली हानेर श्रीमान्ले गरे श्रीमतीको हत्या
तनहुँमा गोली हानेर श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् ।
निर्माणाधीन संसद् भवनमा कामको स्पिड पुगेन : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले निर्माणाधीन संसद् भवनको भौतिक प्रगति सन्तोषजनक नरहेको बताएका छन्।
मन्त्रीको नाम टुंग्याउन सुदूरपश्चिममा कांग्रेसले बोलायो संसदीय दलको बैठक
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेस संसदीय दलको बैठक बोलाएका छन् ।
विष सेवन गरेका मिटरब्याजपीडत सोनारको उपचारका क्रममा मृत्यु
विनित सोनारको आर. के चिल्ड्रेन अगाडि चिया–नास्ताको पसल थियो।
धरानमा युवालाई गोली हानी हत्या गरेको आरोपमा दुई जना पक्राउ
धरानमा रोहित चौधरीलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
एक दर्जन रुपान्तरणकारी क्षेत्र पहिचान गर्दै बन्यो १६औं आवधिक योजनाको अवधारणापत्र
एक दर्जन रुपान्तरणकारी क्षेत्रहरु पहिचान गर्दैं १६ औं आवधिक योजनाको अवधारणापत्र तयार पारिएको छ ।
भागबन्डा मिलाउन मुख्यमन्त्रीको शपथको समय सारियो
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण समय साँझ ५ बजेसम्का लागि सारिएको छ ।
माओवादीको केन्द्रीय समिति बैठकमा विधान अधिवेशनको प्रस्ताव पेस हुने
नेकपा माओवादी केन्द्रको आज बस्ने केन्द्रीय समिति बैठकमा विधान अधिवेशन र विशेष महाधिवेशनको प्रस्ताव पेस हुने नेताहरुले बताएका छन् ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)