![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
लम्पी स्किन रोगका कारण पीडित भएका किसानलाई राहत दिने सरकारको तयारी
सरकारले देशभर फैलिएको लम्पी स्किन रोगका कारण पीडित भएका किसानलाई राहत दिने प्रक्रिया अगाडि बढाएको छ ।
कोशीमा नयाँ सरकार गठनको दाबी पेस गर्ने आज अन्तिम दिन
कोशी प्रदेशमा नयाँ सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुखले दिएको समयसीमा आज सकिँदैछ ।
शिक्षक सेवा आयोगको परीक्षा सर्यो
लोकसेवा आयोगको परीक्षासँग जुधेपछि शिक्षक सेवा आयोगले लिने परीक्षा सरेको छ ।
डा. गोविन्द केसीद्वारा साउन २९ देखि सत्याग्रहको घोषणा
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आगामी साउन २९ देखि सत्याग्रहको घोषणा गर्नुभएको छ ।
मोसो दल्ने नेविसंघका कार्यकर्ता निलम्बित
नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई मोसो दल्नेलाई निलम्बन गरेको छ ।
जरिवाना गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट
चुनावको खर्च विवरण सार्वजनिक नगरेको भनी उम्मेदवारहरुलाई जरिवाना गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।
प्रतिनिधिसभाको सोमबार बोलाइएको बैठक बस्दै नबसी स्थगित
प्रतिनिधिसभाको सोमबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ ।
नयाँ आर्थिक वर्षको १५ दिनमा २१ अर्ब २८ करोड राजस्व सङ्कलन
आर्थिक वर्ष २०८०/८१ को सुरुको १५ दिनमा २१ अर्ब २८ करोड ७८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
मोटरसाइकल दुर्घटनामा एक प्रहरीको मृत्यु
कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते एक प्रहरी जवानको मृत्यु भएको छ।
मोरङमा ८ सय भन्दा धेरैमा डेङ्गु सङ्क्रण
मोरङ जिल्लामा डेङ्गु रोगको असर दिनप्रति दिन वृद्धि हुँदै गएको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)