![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
गैरकानूनी थुनामा राखिएको दाबीसहित तीन आरोपित सर्वोच्चमा
ललिता निवासको जग्गा अनियमिततामा मुछिएका तीनजना आरोपितहरु सर्वोच्च अदालत पुगेका छन् ।
कोशीमा जसपाले विश्वासको मत विभाजन बहिष्कार गर्ने
जनता समाजवादी पार्टीले कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कार्कीलाई विश्वासको मत नदिने भएको छ।
निजी स्कुलका शिक्षकलाई सरकारी सरह तलब दिन काठमाडौंका मेयर साहको निर्देशन
सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने निम्न अनुसारको तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि प्राप्त गराउन काठमाडौं महानगरपालिकाका सम्पूर्ण संस्थागत विद्यालयहरूलाई सूचित गरेको छ ।
साउदीको जेद्दा वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डको मृत्यु
साउदी अरबको जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डको ज्यान गएको छ ।
पाँच दिनभित्र जवाफ पेस गर्न कोशी प्रदेशका मन्त्री राजभण्डारीलाई उच्च अदालतको आदेश
उच्च अदालत विराटनगरले कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीलाई पाँच दिनभित्र जवाफ पेस गर्न आदेश दिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज
मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल बुधबार दिउँसो डिस्चार्ज भएका छन् ।
युवराज सफलले रवि लामिछानेमाथि हालेको रिट निवेदन संवैधानिक इजलासबाट खारेज
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेले संवैधानिक इजलासबाट राहत पाएका छन् ।
ललिता निवास जग्गा प्रकरणमा समातिएका ४ जनालाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
बालुवाटारस्थित ललितानिवासको जग्गा हडप्न सरकारी कागजात कीर्ते गरेको अभियोगमा पक्राउ परेका चार जना आरोपीलाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
एमालेद्वारा कर्णालीको संसद् अवरुद्ध
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णालीको बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संशोधन नभएसम्म संसद् चल्न नदिने चेतावनी दिएको छ।
हुबहु बजेट पारित गर्न खोजेको भन्दै एमाले र रास्वपाका सांसदद्धारा विरोध
सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट हुबहु पारित गर्न खोजेको भन्दै विपक्षी दलहरू एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले विरोध जनाएका छन् ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)