![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढल्यो
नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ ।
रुपन्देही, कपिलवस्तु र पाल्पामा तीन दिन बाढीको उच्च जोखिम
आउँदो तीन दिन रुपन्देही, कपिलवस्तु र पाल्पाका नदी तथा खोलामा बाढीको उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
६ प्रदेशका मुख्यमन्त्रीहरु शुक्रबार पोखरामा भेला हुँदै
देशका सात प्रदेश मध्ये ६ वटा प्रदेशका मुख्यमन्त्रीहरु शुक्रबार पोखरामा भेला हुँदैछन ।
विस्फोटका घटनामा संलग्न भएको आरोपमा रुपन्देहीबाट ३ जना पक्राउ
रुपन्देहीका विभिन्न ठाउँमा भएका विष्फोटका घटनामा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
आज राष्ट्रिय धान दिवस, लम्पी स्कीन रोगले गोरु सङ्क्रमित भएपछि रोपाइँमा असर
आज असार १५, राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ ।
मुग्लिनमा पटकपटक पहिराे खसेपछि गन्तब्यमा हिंडेका यात्रुहरु अलपत्र
नारायणगढ–मुग्लिन सडक अन्तर्गत इच्छाकामना गाउपालिका ५ तीन नं पुलमा सुख्खा पहिरो खसेर सडक अबरुद्ध भएपछि गन्तब्यमा हिंडेका यात्रुहरु अलपत्र परेका छन ।
भारत र पाकिस्तानको खेल हुने दिन अहमदाबादमा होटलको भाडा बढेर १ लाख भारुसम्म पुग्यो
आईसीसी एकदिवसीय विश्वकपमा भारत र पाकिस्तानको खेल हुने दिन होटलको शुल्क १० गुणासम्म बढेको छ ।
सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक बन्द
सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड बन्द भएको छ ।
इलाममा योगेश भट्टराईलाई आन्दोलनरत पक्षको अवरोध
नेकपा एमालेका सचिव योगेश भट्टराईलाई इलाममा पहिचान पक्षधरले अवरोध गरेका छन् ।
काँग्रेस डडेल्धुराको जिल्ला सम्मेलन हुँदै
नेपाली काँग्रेस डडेल्धुराले जिल्ला सम्मेलन आयोजना गर्ने भएको छ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)