१६ वर्षमुनिको एन्फा लिग असार ३० गतेदेखि शुरु, असार २४ सम्म खेलाडी दर्ता गर्नु पर्ने
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले १६ वर्षमुनिको एन्फा लिग असार ३० गतेदेखि शुरु हुने जनाएको छ ।
आज अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस
लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध सचेतना जगाउन काठमाण्डौमा प्रभातफेरी निकालिएको छ ।
बाजुरामा खोलाले बगाउँदा एक महिलाको मृत्यु
जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा– ३ र ४ वडामा पर्ने बार्जुगाड खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ।
जलहरी जाँच्न अख्तियारको टोली पुगे पशुपति
सुनको जलहरी जाँच्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिरमा पुगेर नापजाँच सुरु गरेको छ ।
राक्सिराङ गाउँपालिकाभित्र बसाइँसरी आउनेलाई घर उपहार
मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसाइँसरी आउनेलाई आगामी वर्षबाट घर उपहार दिने भएको छ ।
रुवी भ्याली गाउँपालिकाको गाउँसभाको क्रममा झडप
धादिङको रुवी भ्याली गाउँपालिकाको गाउँसभाको क्रममा झडप भएको छ ।
नागरिकता संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीका चारै दाजुभाइले पाए नागरिकता
नागरिकता संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीका चार दाजुभाइले नागरिकता पाएका छन् ।
दैलेखका ७३ हजार पशुमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण
दैलेखका करिब ७३ हजार पशुमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखिएको छ ।
राष्ट्रिय सभाको बैठक सुरु
राष्ट्रिय सभाको बैठक सुरु भएको छ ।
दुई केजी सुनसहित एक जना पक्राउ
सशस्त्र प्रहरी रुपन्देहीले करिब दुई केजी सुनसहित एक जनालाई पक्राउ गरेको छ।