जाजरकोटमा सुत्केरी हुन नसकेर एक गर्भवती महिलाको मृत्यु
जाजरकोटमा सुत्केरी हुन नसकेर एक गर्भवती महिलाको मृत्यु भएको छ ।
नेपाल–चाइना फ्रेन्डसीप ड्रागन बोट महोत्सव भव्यताका साथ सुरु
पर्यटकीय नगरी पोखरामा नेपाल–चाइना फ्रेन्डसीप ड्रागन बोट महोत्सव भव्यताका साथ सुरु भएको छ ।
काठमाडौं महानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम पारित
काठमाडौं महानगरपालिकाको आ. व. २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ।
भारतीय बस धादिङमा दुर्घटना हुँदा एक जनाको मृत्यु
काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको यात्रुबाहक बस धादिङको गल्छी–७ मा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
पहिरो जाँदा ओखलढुङ्गामा एकै घरका तीन जनाको मृत्यु, एक जना बेपत्ता
ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नम्बर–८ गुरुङ बस्तीमा पहिरो जाँदा एकै घरका तीन जनाको मृत्यु भएको छ ।
गोरखामा गाडी दुर्घटनामा ज्यान गुमाएका ५ जनाको परिचय खुल्यो
गोरखामा जन्ती बोकेको जीप दुर्घटनामा मृत्यु भएका ५ जनाको सनाखत भएको छ।
वेस्ट इन्डिजले नेपाललाई दियो ३ सय ४० रनको लक्ष्य
आईसीसी विश्वकप क्रिकेट छनोटमा पूर्वविश्वबिजेता वेष्टइण्डिजले नेपाललाई ३ सय ४० रनको चुनौती दिएको छ।
सुदूरपश्चिम प्रदेशका कानुनमन्त्रीको गाडी दुर्घटनाका सम्बन्धमा छानबिन गर्न समिति गठन
सुदूरपश्चिम प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह चढेको गाडी दुर्घटनाका सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ।
जस्तोसुकै सजाय भोग्न तयार छु, अदालतको आदेश मान्दिन्नः बालेन
काठमान्डौ महानगरपालिकाका मेयर बालेन साहले कुनै हालतमा काठमान्डौमा हिन्दी फिल्म चल्न नदिने बताएका छन् ।
सार्वजनकि जग्गा बेचेको आरोपमा गाविसका अध्यक्ष लगायतविरुद्ध भ्रष्टचार मुद्दा दायर
पोखरा सारङ्कोटको सार्वजनकि जग्गा बेचेको आरोपमा ग्यारजाती गाविसका अध्यक्ष मोदनाथ रेग्मी लगायतविरुद्ध भ्रष्टचार मुद्दा दायर गरिएको छ।