२४ घण्टाभित्र चट्याङ लागेर ६ जनाको मृत्यु
बितेको २४ घण्टामा चार जिल्लामा चट्याङ पर्दा ६ जनाको मृत्यु भएको छ।
बैंक तथा वित्तीय संस्थाहरुबाट २० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गर्दै राष्ट्र बैंक
बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएपछि केन्द्रीय बैंकले तान्न थालेको छ ।
जन्मसिद्ध नेपाली नागरिकका सन्तानले नयाँ व्यवस्था अनुसार नागरिकता पाउने
जन्मसिद्ध नेपाली नागरिकका सन्तानले नागरिकता पाउने नयाँ व्यवस्थाको कार्यान्वयन सुरु भएको छ ।
राष्ट्रियसभाको बैठक आज बस्दै, प्रधानमन्त्रीले सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने
राष्ट्रियसभाको बैठक आज बस्दै छ ।
स्थानीय तहको बजेट आज सार्वजनिक हुँदै
आउँदो आर्थिक वर्ष २०८०–०८१ का लागि स्थानीय तहहरूले आज बजेट प्रस्तुत गर्दै छन् ।
चट्याङ लागेर पोखरामा एकजनाको मृत्यु
शनिवार राति चट्याङमा परेर पोखरा महानगरपालिकामा एकजनाको मृत्यु भएको छ।
जसपाको विधान अधिवेशन आजदेखि काठमाडौंमा सुरू हुँदै
जनता समाजवादी पार्टी नेपाल जसपाको विधान अधिवेशन आजदेखि काठमाडौंमा सुरू हुँदैछ।
२०८४ सालको निर्वाचनमा रास्वपालाई पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैनः रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने दावी गरेका छन्।
जापानको नागोयामा हृदयघातबाट एक नेपाली विद्यार्थीको निधन
जापानको नागोयामा एक नेपाली विद्यार्थीको हृदयघातबाट निधन भएको छ ।
(जसपा) नेपालको केन्द्रीय समिति बैठक आज बस्दै
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै छ ।