![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
बम्जनलाई सर्लाही अदालतमा उपस्थित गराइयो
काठमाडौं । अनुयायी बेपत्ता पारेको अभियोग लागेका रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाही उपस्थित गराएको छ ।
मध्यपूर्वको तनावले बढायो तेलको भाउ
सिंगापुर । एसियाली बजारमा बिहीबार कच्चा तेलको भाउ बढेको छ । बिहानी कारोबारमा तेलको भाउ करिब एक डलरले घटेको थियो । मध्य पूर्वमा तनाव भड्किरहँदा अमेरिकामा कच्चा तेलको सञ्चिति बढेको खबरको प्रभाव उल्ट्याउँदै तेल बजार उकालो लागेको हो ।
कोशीको सभामुखद्वारा पार्टीबाट अलग भएको घोषणा
काठमाडौँ । कोशी प्रदेशका सभामुख अम्बर बहादुर विष्टले पार्टीबाट राजीनामा दिएका छन् । पुस २४ गते प्रदेश सभामुखमा निर्वाचित भएसँगै उनले आफू आबद्ध दल राप्रपाको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् ।
पहिलो बेसबल फाइभ च्याम्पियनसिप हुँदै
काठमाडौँ । नेपालमा पहिलोपटक राष्ट्रिय बेलबल फाइभ च्याम्पियनसिप हुने भएको छ। नेपाल बेसबल तथा सफ्टबल संघको आयोजनामा तथा बागमती प्रदेश बेसबल संघको सह–आयोजनामा दुईदिने प्रतियोगिता हुन लागेको हो। उक्त प्रतियोगिता बुधवार र बिहीवार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने भएको छ।
तपस्वी रामबहादुर बम्जन बूढानीलकण्ठबाट पक्राउ
काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विवादित ‘तपस्वी’ रामबहादुर बम्जनलाई आज पक्राउ गरेको छ।
माओवादीले टुंगो लगायो ६ जना उम्मेदवार
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गठबन्धनबाट भाग पाएअनुसार राष्ट्रिय सभाका ६ वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवार टुंगो लगाएको हो ।
कांग्रेस संस्थापनलाई अनुकूल हुने गरी भागबन्डा
सत्तारुढ दलले चार प्रदेशमा क्लष्टर अनुसार भागवण्डामा सहमति जुटाएका छन् ।
अमेरिकामा रक्षामन्त्री अस्पतालमा भर्ना हुँदा राष्ट्रपति बेखबर
वासिङ्टन डिसी । अमेरिकामा रक्षामन्त्री बिरामी परेर अस्पतालमा भर्ना भएर बसेको कुरा कयौँ दिनसम्म राष्ट्रपतिलाई जानकारी नगराइएको खुलासा भएको छ ।
आगामी जलवायु सम्मेलनको तयारी गर्न विज्ञहरूको जोड
काठमाडौँ । नेपालले आगामी जलवायु सम्मेलनको तयारी अहिलेबाटै गर्न आवश्यक रहेको विज्ञहरूले बताएका छन्।
सर्लाहीको बरहथवा नगरपालिकामा फेरि लाग्यो कर्फ्यु
सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिकामा आज दिउँसोदेखि भोलि विहानसम्म लागू हुने गरी कर्फ्यू जारी गरेको छ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)