![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
बंगलादेशमा आइतबार आम निर्वाचन, विपक्षीको बहिस्कार
काठमाडौं । अक्टोबर अन्तिममा देशको प्रमुख विपक्षी पार्टी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले ढाकाको सडकमा उत्रिएर प्रधानमन्त्री शेख हसिनासँग आसन्न आम चुनावका लागि स्वतन्त्र र निश्पक्ष मतदाता सुनिश्चित गर्न तटस्थ अन्तरिम सरकार बनाउन माग राख्यो ।
सप्तरीमा स्रोत नखुलेको पाँच लाख भारुसहित एक भारतीय नागरिक पक्राउ
सप्तरी । सप्तरीबाट प्रहरीले स्रोत नखुलेको पाँच लाख ३० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले आज पत्रकार सम्मेलन गरी राजगढ गाउँपालिका–२ झौराचोकबाट पक्राउ परेका भारत मधुवनी भरफोर ग्राम पञ्चायत–३ सुब्बाटोलका २५ वर्षीय सञ्जयकुमार यादवलाई नगदसहित सार्वजनिक गरेको हो ।
राष्ट्रिय सभा निर्वाचन भागबन्डाको लागी बसेको गठबन्धनके छलफल निष्कर्ष बिहिन
काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनबारे छलफल गर्न गठबन्धन दलको बैठक बिना निष्कर्ष टुंगिएको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसको बैठकमा भागबन्डाबारे प्रारम्भिक छलफल भए पनि निष्कर्षमा भने नपुगेको हो ।
भारतीय दूतावासलाई रकम बाँड्न दिनु लज्जाजनक तथा राष्ट्रिय हित विरुद्ध भएको चित्रबहादुर केसीको भनाई
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शनिबार एक विज्ञप्ति जारी गरी यो सम्झौता सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र मुलुकका लागि लज्जाजनक तथा राष्ट्रियहित विरुद्ध रहेको बताएका छन् ।
राष्ट्रिय सभा निर्वाचनमा भागबन्डा टुङ्ग्याउन बालुवाटारमा गठबन्धनको बैठक जारी
काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनबारे छलफल गर्न गठबन्धन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । आजको बैठकले राष्ट्रिय सभामा कुन दलले कति सिट पाउने भन्ने टुङ्गो लगाउने बताइएको छ ।
सर्लाहीको वरहथवामा मृत्यु भएका साहको परिवारलाई १० लाख दिने सरकारको निर्णय
काठमाडौँ । सरकारले सर्लाहीको बरहथवामा प्रदर्शनका क्रममा भएको झडपमा मृत्यु भएका जयशंकर साहको परिवारलाई राहतस्वरुप दश लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । शनिवार गृहमन्त्रालयले एक विज्ञप्ति जारी गरी सो घटनामा मृत्यु भएका साहको परिवारलाई राहतस्वरुप दश लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिएको हो ।
नेप्से सूचक २७ अंकले बढ्यो
काठमाडौँ । सेयर बजार परिसूचक नेप्से बुधबार झण्डै २८ अंकले वृद्धि भएको छ । यो साताको सुरुवाती दिनदेखिनै ओरालो लागिरहेको नेप्से सूचक बुधबार २७.९० अंकले बढ्दै २०५८ अंकमा उक्लिएको हो । अघिल्लो दिन नेप्से सूचक ३० अंकले घटेको थियो ।
उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्ति
काठमाडौं । न्यायपरिषदले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ ।
लेबनानमा हमासका शीर्ष नेताको हत्यापछि संघर्ष थप चर्कने चिन्ता
बेरुत । राजधानी बेरुतमा गरिएको हमलामा हमासका उपप्रमुखको मृत्युपछि लेबनानले यस घटनामा जिम्मेवारहरूलाई ‘सजाय’ दिने घोषणा गरेको छ । जवाफमा इजरायलले भने उक्त हमला लेबनानमाथिको हमला नभएको स्पष्ट पारेको छ ।
प्रधानमन्त्री कप महिला टी-२० - कोशीलाई हराउंँदै एपिएफ बन्यो च्याम्पियन
काठमाडौ । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। बुधबार कीर्तिपरस्थित त्रिवि मैदानमा कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)