![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
काठमाडौँमा गाँजा मिसाई केकको व्यापार हुने गरेको खुलासा
काठमाडौँ । काठमाडौँमा लागु औषध गाँजा मिसाई केकको व्यापार हुने गरेको खुलासा भएको छ ।
पृथ्वीजयन्तीमा राप्रपाको भव्य चियापान कार्यक्रम
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले यही पुस २७ गते ३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्ने भएको छ।
राष्ट्रियसभामा बाइकट गरेको प्रति जनमत पार्टीको असन्तुष्टि
काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रियसभामा सत्ता गठबन्धनबाट भाग नपाएकोप्रति असन्तुष्टि जनाएको छ। सरकारलाई सुरुदेखि नै समर्थन गरिरहेको जनमतले राष्ट्रियसभाका लागि एक सिट दाबी गरेको थियो।
गठबन्धनमा भागबन्डा मिलेपछि उम्मेदवार टुंग्याउन जुटे ४ दल
काठमाडौँ । सत्ता गठबन्धनमा राष्ट्रियसभा सदस्यको १९ सिटमा भागबन्डा टुंगिएपछि चार दलका नेताहरू उम्मेदवारको टुंगो लगाउन छुट्टाछुट्टै आन्तरिक छलफलमा जुटेका छन् ।
राष्ट्रपतिको मनोनीत गर्ने सिटमा परिन जनमोर्चाकी दुर्गा पौडेल
काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच राष्ट्रपतिले मनोनीत गर्ने राष्ट्रिय सभा सदस्यबारे पनि सहमति जुटेको छ ।
पाटन अस्पतालमा बिरामीको मृत्यु प्रकरण : औषधिका कारणले मृत्यु नभएको रिपोर्ट
काठमाडौँ । पाटन अस्पतालमा इन्जेक्सनमार्फत औषधि चलाइएको केही समयपछि दुई जनाको मृत्यु भएको भनिए पनि औषधिका कारणले मृत्यु नभएको रिपोर्ट आएको छ । गत कात्तिक १८ गते अस्पतालमा ज्येष्ठ नागरिक वार्डमा दुई जनाको मृत्यु भएको थियो ।
सुन लुकाएर ल्याउने श्रीलंकन महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
काठमाडौं । दुबईबाट अवैध सुन ल्याउने महिला श्रीलंकन नागरिक भएको खुलेको छ । गएराति १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४५ वर्षीया श्रीलंकन महिला कान्ति माथी कावास्कर पक्राउ परेकी हुन् ।
ब्राजिलियन फुटबल लिजेण्ड मारियो जागालोको निधन
ब्रासिलिया । खेलाडी र प्रशिक्षकका रूपमा चार पटक विश्वकप जितेका ब्राजिलियन फुटबल लिजेण्ड मारियो जागालोको ९२ वर्षको उमेरमा निधन भएको छ । जागालो ब्राजिल टोलीमा एक विङ्गर थिए । उनले खेलाडीका रुपमा सन् १९५८ र १९६२ मा लगातार विश्व कप जितेका थिए ।
दक्ष जनशक्तिलाई स्वदेशमा फर्काउने नीति ल्याउनुपर्छ : पूर्वप्रधानन्यायाधीश कार्की
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले युवा शक्तिलाई स्वदेशमै रोजगारको व्यवस्था गर्न राज्यले ‘विशेष पहल’ गर्नुपर्ने बताएकी छिन् ।
फुटबलर सावित्रा भण्डारीलाई सम्मानित
काठमाडौ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड खेलाडी सावित्रा भण्डारी (साम्बा) सम्मानित भएकी छिन् । लमजुङको बेँसीसहर नगरपालिका–७ सहजी खेलमैदानमा जारी ३१औँ त्रिवेणी कपको समापन कार्यक्रममा आज भण्डारीलाई त्रिवेणी युवा क्लबले सम्मान गरेको हो ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)