![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
कांग्रेसको मेलमिलाप दिवसमा रास्वपालाई गएन पत्र,किन गरे रबिलाई बाईपास
काठमाडौं । नेपाली कांग्रेसले ४८ औं राष्ट्रिय एकता र मेलमिलाप दिवस राजनीतिक दलका शीर्ष नेताहरु भेला पारेर मनाउने भएको छ ।
प्रदेशको नाम लुकाएर शुभकामना सन्देश जारी गरेकोमा त्रुटि भएको मुख्यमन्त्रीको स्वीकारोक्ति
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले तमु लोसारका अवसरमा जारी गरेको शुभकामना सन्देश सामाजिक सञ्जालमा विवादित बनेको छ । उनले आफ्नो प्रदेशको नामै उल्लेख नगरी शुभकामना सन्देश जारी गरेका थिए ।
लुम्बिनी प्रदेशसभा विषयगत समिति निर्वाचन स्थगित
बुटवल । लुम्बिनी प्रदेशसभाका विषयगत समितिका सभापतिको निर्वाचन स्थगित भएको छ ।
बालकुमारी घटना को बिरोधमा सुर्खेतमा चर्कियो आन्दोलन, वीरेन्द्रनगरको मुख्य सडक चक्काजाम
बालकुमारी घटना को बिरोधमा सुर्खेतमा चर्कियो आन्दोलन, वीरेन्द्रनगरको मुख्य सडक चक्काजाम
राष्ट्रिय सभामा माओवादीले ६ सिट पाउने, क्लस्टर मिलाउन बाँकी
काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा माओवादी केन्द्रले ६ सिट लिने लगभग सुनिश्चित भएको नेताहरूले दाबी गरेका छन् । फागुन २० गते ६ वर्षे कार्यकाल पुरा गरी निर्वाचित १९ र राष्ट्रपतिबाट मनोनीत एक जना राष्ट्रिय सभाबाट बिदा हुँदै छन् ।
चाबहिलबाट ४ जना अपहरणको आरोपमा पक्राउ
काठमाडौँ । काठमाडौँको चाबहिलबाट रसुवा घर भएका एकजना पुरुषलाई अपहरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । मङ्सिर १० मा भएको भनिएको अपहरण प्रकरण पीडितले प्रहरीलाई खबर गरेपछि मात्रै बाहिरिएको हो ।
बालकुमारी घटना : सरकारले ८ बुँदे माग पूरा नगरेसम्म मृतकका आफन्तले शव नबुझ्ने
काठमाडौँ । शुक्रवार ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट मारिएका दुई युवाको शव नबुझ्ने आफन्तले घोषणा गरेका छन् । आफूहरूले राखेको ८ बुँदे माग पूरा नगरेसम्म शव नउठाउने मृतक सुजन राउतका मामा टेकबहादुर बुढाले जानकारी दिए ।
पत्रकार महासंघले भन्यो– सन् २०२३ सन्तोषजनक रहेन, पेशागत असुरक्षा मुख्य चुनौति
काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सवालमा सन् २०२३ सन्तोषजनक नरहेको जनाएको छ । महासंघका अनुसार सन् २०२२ माभन्दा यो वर्ष अर्थात् सन् २०२३ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटना बढेका छन् ।
राष्ट्रिय सभा सदस्य निर्वाचन : सुदूरपश्चिममा माओवादीबाट को–को भए सिफारिस ?
धनगढी । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनेका ३ जनाको पदावधि फागुनमा सकिँदैछ । नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका हरिराम चौधरी उत्सव (कैलाली), महेश महरा (डडेल्धुरा) र नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेकी इन्दु कडरिया (कञ्चनपुर)को पदावधि सकिन लागेको हो ।
शाहरुख र प्रभासका फ्यानबीच सामाजिक संजालमा झगडा
दुबै सुपरस्टारका फ्यान फलोइङ धेरै छ । यी दुबैका कयौं फ्यान क्लब त सामाजिक सञ्जालमा पनि छन् ।शाहरुख र प्रभासको फिल्म बक्स अफिसमा जुधिरहेका बेलामा सामाजिक सञ्जालमा फ्यानहरु पनि एक अर्कासँग भिडिरहेका छन् ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)