![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
प्रधानमन्त्रीले मंगलबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने तय भएको जानकारी दिए ।
मध्यरातमा किन ठड्याइयो पोखरामा पूर्वराजा वीरेन्द्रको सालिक
पोखरा । पोखराको वीरेन्द्र चोकमा पूर्वराजा वीरेन्द्र साहको सालिक पुनःस्थापना गरिएको छ ।
विश्वको सबैभन्दा महँगो इयरफोन, कति पर्छ मुल्य ?
काठमाडौँ । तपाईँले सोनी, जेबीएल, जेनहेइजरजस्ता कयौँ कम्पनीको महँगो हेडफोन त देख्नु भएकै होला । यहाँ हामी झन्डै सवा २ लाख नेपाली रुपैयाँ पर्ने एउटा हेडफोनबारे कुराकानी गर्न गइरहेका छौँ ।
‘मैले लिएको १ करोड लोनको प्रमाण चाहियो : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि निरन्तर प्रहार भइरहेको बताएका छन् । पोखरामा आफूमाथि भएको मकैको खोया प्रहारसमेत ‘वेल प्लान्ड’ जस्तो देखिएको उनको भनाइ छ ।
आरती साहका पति मोतिबावु पुन जनकपुरबाट पक्राउ
काठमाडौँ । आरती साहको मृत्य प्रकरणमा उनका श्रीमान मोतिबावुलाई प्रहरीले पक्राउ गरेको छ । मोतिबावुलाई जनकपुरबाट पक्राउ गरिएको धनुषाका एसपी मित्रबन्धु शर्माले रातोपाटीलाई बताए ।
भारतको फौजदारी कानुनमा परिवर्तन, यी हुन् मुख्य बुँदा
काठमाडौं । भारतको फौजदारी कानुन परिवर्तन गर्ने गरी संसदलो तीनवटा विधेयक पारित गरेको छ । भारतीय न्याय संहिता, भारतीय नागरिक रक्षा संहिता र भारतीय प्रमाण विधेयक संसदबाट पारित भएको छ ।
दक्षिण कोरिया जान आवेदनको मात्रै ५३ करोड रुपैयाँ बाहिरियो, १ लाख ४३ हजार बढिले भरे फारम
काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) बाट दक्षिण कोरिया जान १ लाख ४३ हजार भन्दा बढिले आवेदन दिए । उत्पादनमूलक क्षेत्रका लागि आवेदन आह्वान गरेकोमा १ लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका थिए ।
सिन्धुलीमा मोटरसाइकललाई ठक्कर दिने बस स्थानीयले जलाए
काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ स्थित बोहोरेटारमा मोटरसाइकललाई ठक्कर दिने बसमा स्थानीयले आगजनी गरेका छन् ।
आज सुनचाँदीको मूल्य स्थिर
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर कायम भएको जनाएको छ । महासंघले आजको मूल्यसूची तोक्दै हिजोकै मूल्य आज सुन र चाँदीको कारोबार भइरहेको जानकारी दिएको हो ।
कैद भुक्तान सकिने दिन कोशी अस्पतालमा कैदीको मृत्यु
विराटनगर । विराटनगरस्थित मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदीको मृत्यु भएको छ । लेनदेन ठगी मुद्दामा कैद भुक्तान गर्दै आएका विराटनगर-१० का ४८ वर्षीय चण्डेश्वर सहनीको आज बिहान ६ः४५ बजे कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)