![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
४ करोड डलर भ्रष्टाचार गरेको आरोपमा युक्रेनका शीर्ष अधिकारी पक्राउ
कीएभ । ४ करोड डलर (५ अर्ब नेपाली रुपैयाँभन्दा बढी) रकम भ्रष्टाचार गरेको आरोपमा युक्रेनको रक्षा मन्त्रालयका शीर्ष अधिकारी पक्राउ परेका छन् । युक्रेनियन सेक्युरिटी सर्भिस (एसबीयू) का अनुसार गोलाबारुद खरिद प्रक्रियामा भ्रष्टाचार भएको हो ।
२१ सयभन्दा तल झर्यो सेयर बजार
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से २१ सयभन्दा तल झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से २१ अंक घटेर २०८८ मा कायम भएको हो ।
विद्यालय शिक्षा विधेयकमा १७५७ वटा विवरणसँग संशोधन प्रस्ताव
काठमाडौँ । विद्यालय शिक्षा विधेयमा १ हजार ७५७ वटा संशोधन प्रस्ताव पेस गरिएको छ । संसद्को शिक्षा समितिमा दफावार छलफलका लागि पेस गरिएको विधेयकको मस्यौदामा १५२ जना सांसदहरूले संशोधन प्रस्ताव पेस गरेका हुन् ।
यमनमा युद्धरत पक्ष शान्ति प्रक्रिया अघि बढाउन सहमत
दुबई । यमनका लागि संयुक्त राष्ट्रसङ्घीय दूतले यमनका युद्धरत पक्षहरूले नयाँ युद्धविराम गर्ने प्रतिबद्धता व्यक्त गरेको र युद्ध अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा शान्ति प्रक्रियामा संलग्न हुन सहमत भएको बताएका छन् ।
निलम्बन फुकुवा माग गर्दै सांसद कोइरीले दिए निवेदन
काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले आफ्नो निलम्बन फुकुवा माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएका छन् ।
सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ सुरु, आइतबार हेर्दाहेर्दैमा रहने सम्भावना
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानविरुद्धको जबरजस्ती करणीको मुद्दामा सुनुवाइ सुरु भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुनुवाइ सुरु भएको हो ।
लुम्बिनीलाई नौ विकेटले हरायो सुदूरपश्चिम प्रदेशले
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो दिन शुक्रबार खेलिएको खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई नौ विकेटले पराजित गरेको छ । सुदूरपश्चिम प्रदेशले हासिल गरेको यो पहिलो जित हो ।
पुस १० मा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक प्रधानमन्त्री भएर एक वर्ष कार्यकाल पुरा गरेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
टीआरसी विधेयकमा सहमतिबाटै निर्णय गरौं : कानुनमन्त्री
टीआरसी विधेयकमा सहमतिबाटै निर्णय गरौं : कानुनमन्त्री
सुनचाँदीको मूल्य एक सातामा तोलामा २ हजार रुपैयाँले बढ्यो
काठमाडौं । पुसको पहिलो साता सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य एक सातामा तोलामा २ हजार रुपैयाँ र चाँदीको मूल्य ३० रुपैयाँले बढेको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)