शेयर बजार साढे १९ अङ्कले घट्यो
हिजो र अस्ति बढेको शेयर बजार आज भने घटेको छ ।
सुन चाँदीको भाउ आज सामान्य बढ्यो
सुनको भाउ आज एक सय रुपैयाँले बढेको छ ।
हाथवे इन्भेष्टमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
हाथवे इन्भेष्टमेन्ट नेपालको आइपीओमा आवेदन दिने सोमबार अन्तिम दिन रहेको छ ।
आजको विदेशी मुद्राको विनिमय दर कति ?
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
हप्ताको पहिलो दिन शेयर बजार उकालो
हप्ताको पहिलो दिन शेयर बजार बढेको छ।
सुनको भाउ बढ्यो, चाँदीको घट्यो
सुनको भाउ आज बढेको छ ।
देशको अर्थतन्त्रमा सकरात्मक संकेत देखिएको अर्थमन्त्रीको दाबी
अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले, समग्र अर्थतन्त्रमा सकरात्मक संकेत देखिएको दाबी गरेका छन् ।
२९ अङ्कले घटेर शेयर बजार राताम्मे
शेयर बजार झन्डै २९ अङ्कले घटेर राताम्मे भएको छ ।
उड्डयन प्राधिकरणले ल्यायो साढे ३६ अर्बको बजेट
नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष (आव)२०८०र८१ का लागि साढे ३६ अर्ब रुपैयाँको बजेट ल्याएको छ ।
आज सुनकाे भाउ ताेलामा तीन सय रुपैयाँले घट्याे
सुनचाँदीको भाउ आज घटेको छ ।