सुनको मूल्य आज पनि स्थिर
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि तोकेको सुनको बजार मूल्य अनुसार आज पनि सुनको मूल्यमा घट्बढ भएको छैन ।
सुनको मूल्य स्थिर, चाँदीको सामान्य घट्यो
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय कायम भएको छ ।
शेयर बजार राताम्मे हुँदै २ हजार विन्दुभन्दा तल
हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ ।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्नु जरुरी छः गभर्नर अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको सम्पूर्ण कारोबार डिजिटल रुपमा हुनुपर्ने बताएका छन् ।
राष्ट्र बैंकले आज १० अर्बको ऋणपत्र जारी गर्दै
नेपाल राष्ट्र बैंकले आज १० अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ ।
राष्ट्र बैंकले १० अर्बको ऋणपत्र जारी गर्ने
नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ ।
आज सुनको मूल्य स्थिर
नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य १० रुपैयाँ घटेको छ ।
साढे ३१ अङ्कले घटेर शेयर बजार राताम्मे
हिजो र अस्ति बढेको शेयर बजार आज (बिहीवार) भने उच्च अङ्कले घटेर राताम्मे भएको छ ।
सुनचाँदीको भाउ लगातार बढ्दै
सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ ।
शेयर बजार साढे १७ अङ्कले बढ्यो
लगातार दुई दिनसम्म राताम्मे भएको शेयर बजार आज मङ्गलवार भने बढेको छ ।