एमाले महासचिवद्वारा अध्यक्ष माओत्सेतुको समाधिस्थल अवलोकन
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीका सर्वोच्च नेता तथा नयाँ जनवादी क्रान्तिका नेता अध्यक्ष माओत्सेतुको समाधिस्थल अवलोकन गरेका छन् ।
कोशी प्रदेश प्रमुखद्वारा दुईवटा अध्यादेश जारी
कोशी प्रदेश सरकारले सिफारिस गरेको बजेटसम्बन्धी दुई अध्यादेश प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार जारी गरेका छन् ।
बाढीका कारण दक्षिण चीनको ग्वाङ्डोङका ८० हजार मानिस विस्थापित
शुक्रबार साँझ आएको अविरल वर्षापछिको बाढीका कारण दक्षिण चीनको ग्वाङ्डोङ प्रान्तका ८० हजार मानिस विस्थापित भएका छन्।
स्थानीय तहको सञ्चित कोषको ६० प्रतिशत निक्षेपमा गणना गर्न सक्ने
सरकारले स्थानीय तहको सञ्चित कोषमा रहेको ६० प्रतिशत निक्षेपमा गणना गर्न दिने भएको छ ।
शशांक भन्छन्-कांग्रेसभित्रको चरम गुटबन्दी रोक्ने सामर्थ्य मसँग छ
नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेसभित्रको चरम गुटबन्दी रोक्ने सामर्थ्य आफूसँग मात्र भएको बताएका छन् ।
बाइस वर्षदेखि मिसन अस्पताल बन्द
करिब दुई दशकअघिदेखि यहाँको मिसन अस्पताल बन्द छ ।
प्रधानमन्त्री प्रचण्डको आह्वानमा सर्वदलीय बैठक
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक बसिरहेको छ ।
कान्ति बाल अस्पताल प्रकरणमा दोषीमाथि कारबाही हुन्छ : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा बालिका मृत्यु प्रकरणमा दोषीमाथि कारबाही हुने प्रतिबद्धता जनाएका छन् ।
सबै मौलिक हकहरुलाई लागु गर्न सरकार प्रतिवद्ध छः उप महासचिव पुन
नेकपा माओवादी केन्द्रका उप महासचि नेकपा माओवादी केन्द्रका उप महासचिव वर्षमान पुनले संविधानमा लेखिएका सबै मौलिक लागु गर्ने कुरामा सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
मलंगवाको कर्फ्यु हट्यो, २७ गतेसम्म निषेधाज्ञा जारी
सर्लाही सदरमुकाम मलंगवामा लगाइएको कर्फ्यु आज बिहानदेखि हटेको छ ।