कोशीमा कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छः उपमहासचिव ज्ञवाली
नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले, कांग्रेससँग मिलेर सरकार बनाउन एमाले तयार रहेको बताएका छन् ।
रास्वपाले प्रधानमन्त्रीलाई दियो ७ बुँदे सुझाव
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीको चीन भ्रमणमा नेपाली नागरिकले थाहा पाउने गरी नेपालको नक्साबारे धारणा राख्न सुझाव दिएको छ ।
चीन भ्रमणलाई सफल बनाउन सबै राजनीतिक तहमा सहमती छः परराष्ट्रमन्त्री साउद
परराष्ट्र मन्त्री एनपी साउदले प्रधानमन्त्रीको चीन भ्रमणलाई सफल बनाउन नेपालको सबै राजनीतिक तहमा सहमती भएको बताएका छन् ।
सशस्त्र प्रहरीको पेट्रोल पम्पमा विद्युतीय चार्जिङ स्टेसन सञ्चालन
कास्कीको पोखरामा सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रले सञ्चालन गरेको कालिका फ्युल सेन्टरको हाताभित्र दुई वटा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएका छन् ।
१६ वर्षीया किशोरीलाई बलात्कार गर्ने ६७ वर्षीय वृद्ध पक्राउ
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाख्रिबास नगरपालिका-८ बस्ने ६७ वर्षीय रंगलाल तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
बलात्कारको आरोपमा एकजना पक्राउ
बर्दियामा एक महिला माथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
माओवादीमा गम्भीर रोगको लक्षण देखियो : राम कार्की
नेकपा (माओवादी केन्द्र) प्रवास प्रदेशका इन्चार्ज राम कार्की (सुरेन्द्र कार्की)ले माओवादीलाई कुन रोग लाग्यो भन्ने कारणको खोजी भइरहेको बताएका छन् ।
ठाकुरबाबा नगरपालिकामा आज शोक बिदा
बर्दियाको ठाकुरबाबा नगरपालिकाले आज शोक बिदा दिएको छ ।
कोशी प्रदेश सरकार गठनमा कांग्रेसले जिम्मेवारपूर्ण भूमिका खेलोस् : एमाले
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कोशी प्रदेश सरकार गठनका लागि कांग्रेससँग छलफल भइरहेको बताएका छन् ।
चीनको छिन्ताओ शहर काठमाडौंसँग सिधा उडानमा जोडियो
चीनको छिन्ताओ शहर काठमाडौंसँग सिधा उडानमा जोडिएको छ ।