झापामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो
झापामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
कान नसुन्ने बिरामीका लागि ‘कोक्लियर इम्प्लान्ट’मार्फत् उपचार
वीर अस्पतालले कान नसुन्ने बिरामीका लागि ‘कोक्लियर इम्प्लान्ट’मार्फत् सुन्न सक्ने बनाउने सेवा शुरु गरेको छ ।
काठमाण्डौ महानगरद्वारा पानी, दूध र खानेतेलको अनुगमन
- काठमाण्डौ महानगरपालिकाले उपभोक्तालाई गुणस्तरयुक्त पिउने पानी, दूध र तेलको उपभोगको सुनिश्चितता गराउने उद्देश्यले ती वस्तुको अनुगमनमा कडाइ गरेको छ ।
झापाका कोइला व्यवसायी साढे दुई महिनादेखि बेपत्ता
मेचीनगर–६ का ५१ वर्षीय कोइला व्यवसायी दुर्गाप्रसाद दाहाल गएको साढे दुई महिनादेखि बेपत्ता भएका छन् ।
मूर्ति विसर्जनको क्रममा झडप भएपछि सर्लाहीको मलंगवामा कर्फ्यू आदेश
जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा कर्फ्यू आदेश जारी गरेको छ ।
६० किलो सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित थप तीन जना पक्राउ
६० किलो सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित थप तीन जना पक्राउ परेका छन् ।
बागमती प्रदेशसभा बैठक बस्नै सकस
पछिल्लो २ महिनादेखि बागमती प्रदेशसभा बैठक बस्न सकेको छैन ।
बाँके दुर्घटना : सामुदायिक वन उपभोक्ता महासंघद्वारा दुःख व्यक्त
सात जनाको ज्यान जाने गरी बर्दिया जिल्लामा भएको बस दुर्घटनाप्रति सामुदायिक वन उपभोक्ता महासंघ नेपालले दुःख व्यक्त गरेको छ ।
जनकपुरमा सरकारी गाडीको दुरुपयोग रोक्दै युवा
नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपाल, धनुषाले जनकपुरधाममा सरकारी गाडीको दुरुपयोग रोक्न अभियान थालेको छ ।
पाइपलाइन परियोजनाको दोस्रो चरणको काम तीव्र, चैतसम्म पेट्रोल र मट्टितेल ल्याउने तयारी
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढेको छ ।