हिमालय एयरलाइन्सले काठमाडौं—छिङ्डाओ उडान सुरु गर्दै
हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको छिङ्डाओमा सिधा उडान सुरु गर्ने भएको छ।
नेपाली र अमेरिकी सेनाबीचको संयुक्त सैन्य अभ्यास आजदेखि
नेपाली र अमेरिकी सेनाबीचको संयुक्त सैन्य अभ्यास आजदेखि शुरु भएको छ ।
टुकोनको राष्ट्रिय सम्मेलन सर्यो
राप्रपा नेपाल निकट ट्रेड यूनियन महासंघ नेपाल (टुकोन)को राष्ट्रिय सम्मेलन आगामी माघ ५ र ६ गते दुई दिन काठमाडौंमा आयोजना गर्ने भएको छ ।
बीवाइडीको ‘स्पट द डल्फिन अन द रोड’ अभियान, तीन जनाले १ लाख पुरस्कार पाउने
बीवाइडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले ‘स्पट द डल्फिन अन द रोड’ अभियान सुरु गरेको छ।
पहिरोले डडेलधुरा–दिपायल जोड्ने केआईसिंह राजमार्ग अवरुद्ध
पहिरोका कारण डडेलधुरा–दिपायल जोड्ने डा। केआईसिंह राजमार्ग अवरुद्ध भएको छ ।
मलंगवाको कर्फ्यु हट्यो, २७ गतेसम्म निषेधाज्ञा जारी
सर्लाही सदरमुकाम मलंगवामा लगाइएको कर्फ्यु आज बिहानदेखि हटेको छ ।
कोशी प्रदेश सरकारले जारी गर्यो बजेटसम्बन्धी अध्यादेश स् बजेट शून्यताको अवस्था हट्यो
कोशी प्रदेश सरकारले आज बजेटसम्बन्धी अध्यादेश ल्याएको छ ।
'आत्महत्याको मुखबाट उम्केपछि लाग्न थाल्यो जीवन सुन्दर छ आशावादी बनौँ'
साँझ छिपिँदै थियो, पशुपक्षीदेखि मानिसहरु सबै सुरक्षितबासको लागि आआफ्नो गुँडभित्र छिरिसकेका थिए ।
समाजवादी मोर्चाको पाँचौ सन्देशसभा आज हेटौंडामा
समाजवादी मोर्चाको बागमती प्रदेशस्तरीय सन्देश सभा आइतबार मकवानपुरको हेटौंडामा आयोजना हुने भएको छ ।
पहिरोले डडेलधुरा–दिपायल जोड्ने केआईसिंह राजमार्ग अवरुद्ध
पहिरोका कारण डडेलधुरा–दिपायल जोड्ने डा. केआईसिंह राजमार्ग अवरुद्ध भएको छ ।