ट्रक दुर्घटना हुँदा ३ जना घाइते, दुईको अवस्था गम्भीर
दैलेख जिल्लाको गुराँस गाउँपालिका–४ जिरोपोईन्टस्थित सुर्खेत–दैलेख सडक खण्डमा आज (आइतबार) बिहान ट्रक दुर्घटना हुँदा तिनजना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको छ।
प्रधानमन्त्री प्रचण्डको आह्वानमा सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल
प्रधानमन्त्री प्रचण्डको आह्वानमा सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल
तीन दिने बीपी साहित्य महोत्सव आजबाट
नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको ११० औँ जन्मजयन्तीको अवसरमा आजबाट तीन दिने ‘बीपी साहित्य महोत्सव २०८०’ सुरु हुँदैछ ।
बर्दियाको ठाकुरबाबा नगरपालिकामा आज शोक बिदा
बर्दियाको ठाकुरबाबा नगरपालिकाले आज शोक बिदा दिएको छ ।
कोशी प्रदेश सरकारले जारी गर्यो बजेटसम्बन्धी अध्यादेश
कोशी प्रदेश सरकारले आज बजेटसम्बन्धी अध्यादेश ल्याएको छ ।
युवा संघ नेपाल कोशी प्रदेश अध्यक्षमा अरुण गुरुङ
नेकपा एमाले निकट युवा संघ नेपालले कोशी प्रदेशको अधिवेशनबाट संघको नयाँ कमिटी चयन गरेको छ।
बागमतीमा दुई महिना यता अवरुद्ध प्रदेश सभा खुलाउन सभामुख पाठकले बोलाए सर्वदलीय बैठक
बागमती प्रदेशसभा बैठक सञ्चालनका लागि आज सर्वदलीय बैठक बस्दै छ ।
पहिरोमा झरेको ढुंगा लागेर एक युवाको मृत्यु
डडेल्धुरामा पहिरोमा परी एक युवाको मृत्यु भएको छ।
सम्पत्ति शुद्धीकरणमा एपीजीले के के देख्यो नेपालको कमजोरी ?
फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को एशिया प्यासिफिक ग्रुप (एपीजी) ले तेस्रो पारस्परिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै सम्पत्ति शुद्धीकरण तथा आतंकवादमा वित्तीय सहयोग नियन्त्रणसम्बन्धमा नेपालका विभिन्न कमजोरीहरु औंल्याएको छ ।
सर्लाहीको मलंगवामा कर्फ्यु
जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।