डोटीमा सेती नदीमा बगेर एक बालक बेपत्ता
डोटीको सेती नदीमा बगेर एक बालक बेपत्ता भएका छन् ।
महिला उद्यमीहरुको विकासका लागि सरकार प्रतिवद्ध छः मन्त्री रिजाल
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नेपाल महिला उद्यमीहरुको विकास तथा प्रवद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
कर बढाएको विरोधमा बर्दियाको राजापुर नगरपालिकामा तालाबन्दी
बर्दियाको राजापुर नगरपालिकाले लगाएको एकिकृत सम्पत्ति करप्रति असन्तुष्टि जनाउँदै विभिन्न राजनीतिक दलले पालिका कार्यालयमा तालाबन्दी गरेका छन् ।
अष्ट्रेलिया पठाईदिन्छु भन्दै २० लाख ठगी गर्ने महिला पक्राउ
अष्ट्रेलिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
कैदी मृत्यु प्रकरण : सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता
सङ्खुवासभा जिल्ला कारागारमा भएको कैदी हत्या प्रकरणमा सरकारी वकिल कार्यालयले सात प्रहरी र आठ कैदीविरुद्ध जिल्ला अदालतमा आज शुक्रवार कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको छ ।
राष्ट्रपतिले गरे स्विट्जरल्यान्डका लागि आवासीय राजदूतको नियुक्ति
स्विट्जरल्यान्डका लागि आवासीय राजदूतमा रामप्रसाद सुवेदी नियुक्त भएका छन् ।
सरकारले गर्यो तीन सचिवको सरूवा
सरकारले तीन जना सचिवको सरूवा गरेको छ।
चिकित्सा शिक्षा क्षेत्रका समस्याहरुको अध्ययन गर्न कार्यदल बनाइने
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सा शिक्षाका क्षेत्रमा देखिएका समस्याहरुको अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यदल बनाउने भएको छ ।
स्वीटजरल्याण्डका लागि आवासीय राजदूतमा सुवेदी नियुक्त
स्वीटजरल्याण्डका लागि आवासीय राजदूतमा रामप्रसाद सुवेदी नियुक्त भएका छन् ।
पोखरा र भैरहवामा चीनबाट नियमित उडान गर्न एमाले महासचिव पोखरेलको आग्रह
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नेताहरुलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सिधा नियमित उडानका लागि आग्रह गरेका छन् ।