पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भुटानकाे ड्रुुक एअरको व्यावसायिक उडान
भुटानको ड्रुक एअरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गरेको छ ।
बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलको मृत्यु भएको छ ।
पाठेघरको मुखको क्यान्सर भएका प्रत्येक तीन जनामध्ये दुईको मृत्यु
आगामी भदौ २७ गतेदेखि १४ वर्ष उमेर पूरा भएका र १५ वर्ष ननाघेका किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने भएको छ ।
मोरोक्कोमा शक्तिशाली भुकम्प, ६३२ जनाको मृत्यु
मोरोक्कोमा शक्तिशाली भुकम्प जाँदा ६३२ जनाको मृत्यु भएको छ।
आरकेस्ट्रा नल्याएको झोँकमा आयोजकको ज्यान लिने प्रयास , तीन जना घाइते
मेलामा आफूहरूले भनेको आरकेस्ट्रा नाच नल्याएको भन्दै धनुषामा कृष्णाष्ठमी मेला आयोजक समितिमाथि ज्यान मार्ने प्रयास भएको छ।
दार्चुलाको तिङ्करमा सशस्त्र प्रहरीको बीओपी स्थापना
दार्चुलाको तिङ्करमा सशस्त्र प्रहरी बलको नेपाल बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ ।
दिल्लीमा सुरु भयो जी-२० सम्मेलन
भारतको दिल्लीमा आजदेखि जी-२० सम्मेलन सुरु भएको छ ।
सांसद सापकोटाले गरे ढाकामा आयोजित ‘रिजनल क्लाइमेट समिट’ लाई सम्बोधन
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले बंगलादेशको राजधानी ढाकामा जारी ‘रिजनल क्लाइमेट समिट’ लाई सम्बोधन गरेका छन्।
३ यात्रु लिएर पोखरा विमानस्थल अवतरण गरेको जहाज ४२ यात्रु लिएर भुटान उड्यो
भुटानको पारो विमानस्थलबाट शनिबार विहान ५ः५५ बजे उडेको ड्रुक एयरको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ६स्४० मा ल्यान्ड भयो। १५० सिट क्षमता भएको उक्त जहाजमा जम्मा ३ जना यात्रु आएको पोखरा विमानस्थल प्रमुख देवेन्द्रलाल कर्णले बताए।
बाँदरले क्षति नगर्ने केरा र बुँगोबाट चिप्स र अचार बनाउन सिक्दै पिपलटारीका कृषक
जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारीकी शर्मिला तिवारीले काँचो केराबाट चिप्स बनाउने तालिम लिएपछि अब उनलाई व्यावसायिक रूपमा काम गर्ने मन छ।