डेंगु सङ्क्रमित सङ्ख्या बढ्यो
नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या प्रत्येक दिन बढिरहेको छ।
पूर्वमन्त्री यादवमाथिको आक्रमणविरुद्ध काठमाडौंमा तरुणदलको प्रर्दशन(फोटो फिचर)
नेपाली कांग्रेस निकट युवा संगठन, नेपाल तरुण दलले, सहमहामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा काठमाडौंमा प्रर्दशन गरेको छ ।
२०३० सम्ममा नेपाललाई मध्यम आय भएको मुलुक बनाउने प्रधानमन्त्रीको भनाई
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, सरकारले सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बनाउने गरी काम गरिरहेको बताएका छन् ।
स्थानीयका माग सम्बोधन गरेरै लप्सीफेदीको सबस्टेसन बनाउँछौँ : ऊर्जामन्त्री
सरकारले काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित बोजिनीमा स्थानीय प्रभावितहरुको मागलाई सम्बोधन गरेर मात्रै लप्सीफेदी सबस्टेशनको निर्माण कार्य अघि बढाउने भएको छ।
उदयपुरमा स्क्रब टाइफसको सङ्क्रमण बढ्दै
उदयपुरको सदरमुकाम गाईघाट बजारलगायत त्रियुगा नगरपालिका क्षेत्रमा स्क्रब टाइफसको सङ्क्रमण देखा पर्न थालेको छ ।
चीनका प्रधानमन्त्रीद्वारा विकासोन्मुख देशको ऋण समस्या समाधान गर्न आग्रह
चीनका प्रधानमन्त्रीले विकासोन्मुख देशका ऋण समस्या समाधान गर्न आह्वान गरेका छन्।
काभ्रेकाे मेथिनकोट अस्पतालमा मिर्गाैलाकाे डायलायसिस सेवा शुरु
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा रहेको मेथिनकोट अस्पतालमा मिर्गौला रोगीको उपचारका लागि डायलायसिस सेवा शुरु गरिएको छ ।
एक बालिका र दुई महिलालाई बलात्कार गर्ने दुई जना पक्राउ
एक बालिका र दुई महिलालाई बलात्कार गर्ने दुई जना पक्राउ परेका छन्।
नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्छौं : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने घोषणा गरेका छन्।
दाङमा करेन्ट लागेर एक जनाको ज्यान गयो
दाङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।